जुन

जुली र ग्रेगोरी पात्रोहरूको छैटौँ महिना


१०१११२१३१४१५
१६१७१८१९२०२१२२
२३२४२५२६२७२८२९
३० 

जुलाई जुली र ग्रेगोरी पात्रोमा वर्षको छैटौँ महिना हो। लम्बाई ३० दिन हुने चार महिनाहरू मध्ये दोस्रो महिना हो हुन्छ, र ३१ दिन भन्दा कम लम्बाइ हुने पाँच महिनाहरू मध्ये तेस्रो महिना हो। यस महिनाले उत्तरी गोलार्धमा ग्रीष्मकालीन सङ्क्रान्ति, सबैभन्दा बढी दिनको उज्यालो समय भएको दिन, र दक्षिणी गोलार्धमा शीतकालीन सङ्क्रान्ति, सबैभन्दा कम दिनको उज्यालो घण्टा (दुवै अवस्थामा ध्रुवीय क्षेत्रहरू बाहेक)को साथ दिन समावेश गर्दछ। उत्तरी गोलार्धमा जुन दक्षिणी गोलार्धमा डिसेम्बरको बराबर मौसमी रहेको हुन्छ। उत्तरी गोलार्धमा, परम्परागत खगोलीय ग्रीष्मऋतुको सुरुवात २१ जुन (मौसमी ग्रीष्मऋतु १ जुनमा सुरु हुन्छ) हो। दक्षिणी गोलार्धमा मौसमसम्बन्धी जाडो १ जुनदेखि सुरु हुन्छ।[१]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड