भियनटियान

भियनटियान (/vjɛnˈtjɑːn/; फ्रान्सेली उच्चारण: [vjɛ̃ˈtjan]; लाओ: ວຽງຈັນ, Viang chan, IPA: [wíəŋ tɕàn]) लाओसको राजधानी तथा ठूलो शहर हो भने यो शहर मेकोङ्ग नदीको किनारमा बसेको छ । वर्मिज घुसपेठको डरले भियनटियान सन् १५६३ मा देशको राजधानी बनेको थियो तर पछि थाई सायमिजहरूले यस शहरमा लुटपाट गरेका थिए ।[] भियनटियान फ्रेन्च शासनको दौरान प्रसाशनिक राजधानी रहेको थियो तर हाल यस शहरको आर्थिक बृद्धिले गर्दा यो अहिले लाओसको आर्थिक केन्द्र रहेको छ ।

भियनटियान
ວຽງຈັນ

Viang Chan
माथिबाट घडीको दिशामा: थाट लुवाङको मन्दिर, हाव फरा केउ, थाट ड्याम, थाट लुवाङ चैत्य, मेकोङ नदि किनार, पटससाय, वाट सि साकेत
माथिबाट घडीको दिशामा: थाट लुवाङको मन्दिर, हाव फरा केउ, थाट ड्याम, थाट लुवाङ चैत्य, मेकोङ नदि किनार, पटससाय, वाट सि साकेत
देश Laos
Settled९औ शताब्दी[]
क्षेत्रफल
 • जम्मा३९२० किमी (१५१० वर्ग माइल)
उन्नतांश
१७४ मिटर (५७० फिट)
जनसङ्ख्या
 (2013 est)
 • जम्मा७८३,०००
 • घनत्व२००/किमी (५२०/वर्ग माइल)

भियनटियान लाओसको मुख्य धरोहरहरू रहेको शहर हो । साथै यहाँ प्रमुख बुद्धका चैत्यहरू पनि रहेको छ । सन् २०१५ मा यस शहरको अनुमानित जनसङ्ख्या ७ लाख ६० हजार रहेको छ । यस शहरमा २५ औँ दक्षिणपूर्वी एसियाली खेल सन् २००९ डिसेम्बरमा आयोजना गरिएको थियो ।

भूगोल तथा मौसम

भूगोल

भियनटियान मेकोंग नदिनको घुमाउमा रहेको छ जुन यो र थाइल्याण्डको बिचमा बोर्डरको रूपमा रहेको छ ।

मौसम

भियनटियानमा ट्रपिकल सभाना मौसम र वर्षा तथा सुख्खा मौसम रहेको छ । भियनटियानमा सुख्खा याम नोभेम्बर देखि मार्चसम्म रहने गर्दछ । अप्रिल देखि सात महिनाको लागि भियानटियानमा वर्षायाम शुरू हुन्छ ।

भियनटियानको मौसम जानकारी
महिनाजनवरीफेब्रुअरीमार्चअप्रिलमेजुनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बरवर्ष
उच्चतम रेकर्ड °से (°फे)३५.६
(९६.१)
३७.८
(१००.०)
४०.०
(१०४.०)
४१.१
(१०६.०)
३८.९
(१०२.०)
३७.८
(१००.०)
३६.१
(९७.०)
३७.२
(९९.०)
३८.९
(१०२.०)
३८.९
(१०२.०)
३४.४
(९३.९)
३३.४
(९२.१)
४१.१
(१०६.०)
उच्चतम औसत °से (°फे)२८.४
(८३.१)
३०.३
(८६.५)
३३.०
(९१.४)
३४.३
(९३.७)
३३.०
(९१.४)
३१.९
(८९.४)
३१.३
(८८.३)
३०.८
(८७.४)
३०.९
(८७.६)
३०.८
(८७.४)
२९.८
(८५.६)
२८.१
(८२.६)
३१.१
(८८.०)
न्यूनतम औसत °से (°फे)१६.४
(६१.५)
१८.५
(६५.३)
२१.५
(७०.७)
२३.८
(७४.८)
२४.६
(७६.३)
२४.९
(७६.८)
२४.७
(७६.५)
२४.६
(७६.३)
२४.१
(७५.४)
२२.९
(७३.२)
१९.३
(६६.७)
१६.७
(६२.१)
२१.८
(७१.२)
न्यूनतम रेकर्ड °से (°फे)०.०
(३२.०)
७.६
(४५.७)
१२.१
(५३.८)
१७.१
(६२.८)
२०.०
(६८.०)
२१.१
(७०.०)
२१.२
(७०.२)
२१.१
(७०.०)
२१.२
(७०.२)
१२.९
(५५.२)
८.९
(४८.०)
५.०
(४१.०)
०.०
(३२.०)
औसत वर्षा मिमी (इन्च)७.५
(०.३०)
१३.०
(०.५१)
३३.७
(१.३३)
८४.९
(३.३४)
२४५.८
(९.६८)
२७९.८
(११.०२)
२७२.३
(१०.७२)
३३४.६
(१३.१७)
२९७.३
(११.७०)
७८.०
(३.०७)
११.१
(०.४४)
२.५
(०.१०)
१,६६०.५
(६५.३७)
वर्षा दिनको औसत१५१८२०२११७११८
औसत सापेक्ष आर्द्रता (%)७०६८६६६९७८८२८२८४८३७८७२७०७५
मासिक सौर्यप्रकाश घण्टा औसत२५४.४२१४.३२१६.८२२६.३२०७.११५२.९१४८.६१३७.११३७.७२४७.७२३४.३२५७.५२,४३४.७
स्रोत १: World Meteorological Organization,[] Deutscher Wetterdienst (extremes 1907–1990)[]
स्रोत २: NOAA (sun and humidity)[]

अर्थतन्त्र

भियनटियान लाओसको अर्थतन्त्रको मुख्य परिचालन गर्ने शहर हो । हालैको वर्षहरूमा यो शहरमा बिदेशी लगानीको कारण उच्च आर्थिक बृद्धि देखिएको छ । सन् २०११ मा स्टक एक्सचेञ्जको शुरूवात दक्षिण कोरियाको सहकार्यमा दुई सूचिकृत कम्पनीको शेयरबाट भएको थियो ।

पर्यटन

सानो शहर भएता पनि राजधानीमा मुख्य पर्यटकहरूको आवागमन बढि रहेको छ । यो शहरमा धेरै मन्दिर तथा ब‌ौद्ध धरोहर लगायत फा थात लुवांग लाओसको सबैभन्दा प्रख्यात बुद्ध स्तुपा रहेको छ । यो लाओसको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय सास्कृतिक तथा पर्यटकहरू माध प्रसिद्ध पनि रहेको छ । यो स्तुपा शुरूमा सन् १५६६ मा राजा सेत्थाथिराथले बनाएका थिए र सन् १९५३ मा पुनः निर्माण भएको थियो । सुनको स्तुपा ४५ मिटर अग्लो तथा यसमा भगवान बुद्धको अन्तु रहेको विश्वास रहेको छ ।[]

यसको साथै अर्को पर्टकिय महत्त्व रहेको स्थान वाट सि मुआंग हो । यो मन्दिर खमेर हिन्दु तीर्थको भग्नावषेश माथि बनाइएको छ र भग्नावशेष अझै पनि अर्डिनेसन हलको पछाडिबाट हेर्न सकिन्छ ।[] यो सन् १५६३ मा बनाइएको थियो र यसको सुरक्षा स्थानिय बालिका सि को आत्माले गर्दछ भन्ने विश्वास रहेको छ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchबाल दिवसनेपाल-भारत सम्बन्धढाँचा:Db-a9-noticeलक्ष्मीप्रसाद देवकोटाकोशी प्रदेशSpecial:Searchबाल अधिकारविकिपिडिया:विकिपिडिया के होइनविश्वेश्वरप्रसाद कोइरालानेपालको संविधान २०७२पृथ्वीनारायण शाहविकिपिडिया:लेखन शैली/प्रमुख अनुच्छेदगौतम बुद्धपञ्चायती व्यवस्थाविकिपिडिया:आम सहमतिनेपालका प्रदेशहरूभानुभक्त आचार्यतीजनेपालविकिपिडिया:अन्य विकिमीडिया परियोजनाहरूबाट सामग्री लिनेनेपाली शब्दकोशमानव संसाधन व्यवस्थापननेपालको भूगोलबागमती प्रदेशसुदूरपश्चिम प्रदेशनेपालको संविधान २०७२ मा बालबालिकाको हकजलवायु परिवर्तनउखान-टुक्कागण्डकी प्रदेशलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरt454xदिगो विकासलागु पदार्थमधेश प्रदेशढाँचा:शीमे-ले१०विकिपिडिया:प्रयोगकर्ता पृष्ठ