विकिपिडिया:विकिपिडियाको बारेमा

(विकिपिडिया:बारेमाबाट अनुप्रेषित)

विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।

विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३३,०५० लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल १ करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।

विकिपिडिया प्रयोग

विकिपिडियामा योगदान

  • स्वागतम नवागन्‍तुक, नवागन्‍तुक लेखकहरूका लागि सुरुवात बिन्दु
  • योगदानकर्ताहरूका लागि नीति तथा मार्गदर्शन
  • सहायता पृष्ठहरू, लेख सम्पादन र अरू सहायता

सम्पर्क गर्न

  • हामीलाई सम्पर्क गर्नुहोस्
  • वार्तालाप, यहाँ प्रश्नहरू सोध्नुहोस्
  • विकिपिडिया पत्राचार सूची
  • विकिपिडिया सम्पादकहरू, विकिपिडियालाई सहयोग गर्नेहरूको सूची
  • मेटा विकिपिडिया, विकिपिडिया र अन्य परियोजनाहरूका बारेमा थप जानकारी
🔥 Top keywords: मुख्य पृष्ठनेपालका प्रदेशहरूउखान-टुक्काअङ्कोरवाटविशेष:Searchसमासनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालनेपाली शब्दकोशवाच्य (व्याकरण)होलीनेपालको भूगोलSpecial:Searchलक्ष्मीप्रसाद देवकोटानेपालको सर्वोच्च अदालतबागमती प्रदेशलुम्बिनी प्रदेशनेपालका स्थानीय तहहरूलुम्बिनीसराय नाचनेपाली भाषाजलवायु परिवर्तनगण्डकी प्रदेशपशुपतिनाथ मन्दिरपृथ्वीनेपालको सङ्घीय संसदगौतम बुद्धप्रतिनिधि सभा (नेपाल)नेपालको इतिहासनेपालको संविधान २०७२पृथ्वीनारायण शाहसंयुक्त राष्ट्रसामाजिक सञ्जालनेपाल सम्वत्समाजशिक्षक सेवा आयोग (नेपाल)नेपालका प्रधानमन्त्रीहरूको सूचीलोकतन्त्रकोशी प्रदेश