विकिपिडिया:विकिपिडियाको बारेमा

विकिपिडिया एक खुल्ला विश्वकोष हो। यसको लेखन विश्वभरका थुप्रै स्वयंसेवक लेखकहरूले गरिरहेका छन्। यो वेबसाइट एक विकि हो। यसको अर्थ कसैले पनि (तपाईले समेत) यसलाई परिवर्तन गर्न सक्नु हुनेछ।

विकिपिडियाको सुरुवात जनवरी २००२ मा अङ्ग्रेजी भाषाको विकिपीडियाबाट भएको हो। हाल यसको नेपाली संस्करण भने प्रारम्भिक अवस्थामा छ। नेपाली भाषाको ३०,६९६ लेखहरू समेत गरि सबै विकिपीडियाहरूमा हाल १ करोड भन्दा बढी लेखहरू छन। प्रत्येक दिन संसारभरका सयौँ मानिसहरूले हजारौँ परिवर्तनहरू गर्दछन र कयौँ नयाँ लेखहरू निर्माण गर्दछन्।

यस वेबसाइटमा लेखिएका सबै कुराहरूलाई ग्नु खुल्ला दस्ताबेज अनुमतिले समेट्छ। तपाईले लेख्नुभएका कुराहरू तपाईकै सम्पति रहन्छन र प्रतिलिपिछुट अनुमतिले सबैजनालाई सधैँ प्रयोग र प्रतिलिपि गर्न पाउने अधिकार सुनिश्चित गर्दछ। थप जानकारीका लागि हेर्नुहोस प्रतिलिपि अधिकार

पुनश्च: विकिपिडियामा यस्ता सामाग्रीहरू पनि छन जुन मानिसहरूले छुच्चो, छाडा, वा नराम्रो मान्न सक्छन्।

विकिपिडिया प्रयोग

विकिपिडियामा योगदान

  • स्वागतम नवागन्‍तुक, नवागन्‍तुक लेखकहरूका लागि सुरुवात बिन्दु
  • योगदानकर्ताहरूका लागि नीति तथा मार्गदर्शन
  • सहायता पृष्ठहरू, लेख सम्पादन र अरू सहायता

सम्पर्क गर्न

  • हामीलाई सम्पर्क गर्नुहोस्
  • वार्तालाप, यहाँ प्रश्नहरू सोध्नुहोस्
  • विकिपिडिया पत्राचार सूची
  • विकिपिडिया सम्पादकहरू, विकिपिडियालाई सहयोग गर्नेहरूको सूची
  • मेटा विकिपिडिया, विकिपिडिया र अन्य परियोजनाहरूका बारेमा थप जानकारी
🔥 Top keywords: मुख्य पृष्ठविशेष:SearchSpecial:Searchनेपालको भूगोलपृथ्वीनारायण शाहनेपालको इतिहासनेपालका स्थानीय तहहरूबागमती प्रदेशनेपालनेपाली शब्दकोशलक्ष्मीप्रसाद देवकोटाउखान-टुक्कानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूनेपालको संविधान २०७२गण्डकी प्रदेशकोशी प्रदेशनेपाली साहित्यको इतिहासजलवायु परिवर्तनलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरगौतम बुद्धदक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठननेपालका जातिहरूमधेश प्रदेशसुदूरपश्चिम प्रदेशलुम्बिनीनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपाल सम्वत्जानकी मन्दिरप्रतिनिधि सभा निर्वाचन, २०७९नेपालका बैङ्कहरूको सूचीकर्णाली प्रदेशपृथ्वीनेपालका दलित वर्गमा पर्ने थरहरूक्रिस्टियानो रोनाल्डोनेपाली भाषानेपाली सेनानेपाली परम्परागत नापका इकाई