विकिपिडिया:सामान्य अस्वीकारोक्ति

विकिपिडिया वैधताको कुनै ग्यारेन्टी दिँदैन

विकिपिडिया एक वेब आधारित सहयोग-प्राप्त ज्ञानकोष हो,अर्थात्, यो मानव ज्ञानको साधारण संसाधन विकसित गर्नका लागि व्यक्तिहरु तथा समूहहरुको एक स्वैच्छिक संगठन हो। यस परियोजनाको संरचना अंतर्जाल संयोजनका साथ कुनै पनि व्यक्तिलाई यसका सामाग्रीहरुलाई परिवर्तन गर्ने अनुमति दिइन्छ। कृपया यो ध्यान राख्नुहोस् कि यो आवश्यक छैन कि यहाँ पाइएको सामाग्रीको विशेषज्ञहरु द्वारा सही तथा विश्वसनीय जानकारी दिनका लागि समीक्षा गरिएको छ।

यसको यो तात्पर्य होइन कि विकिपिडियामा मूल्यवान तथा सही जानकारी पाइदैन ; अधिकांशतः यो सही नै हुनेछ। हुनत, विकिपिडिया तपाईंलाई यहाँ पाइएको जानकारीको सत्यताका बारेमा ग्यारेन्टी दिन सक्तैन। कुनै पनि लेखको सामाग्रीको हटाउन सकिन्छ, उत्पातको शिकार हुन सक्छ अथवा यस्तो व्यक्ति द्वारा बदलिन सक्छ जो उ संगत क्षेत्रमा ज्ञानको अवस्थाले भिन्न विचार राख्न सक्छ। ध्यान दिनुहोस कि अधिक तर अन्य विकिपिडिया तथा सन्दर्भ कार्यहरुमा पनि समान अस्वीकरण हुन्छन।

🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchबाल दिवसनेपाल-भारत सम्बन्धढाँचा:Db-a9-noticeलक्ष्मीप्रसाद देवकोटाकोशी प्रदेशSpecial:Searchबाल अधिकारविकिपिडिया:विकिपिडिया के होइनविश्वेश्वरप्रसाद कोइरालानेपालको संविधान २०७२पृथ्वीनारायण शाहविकिपिडिया:लेखन शैली/प्रमुख अनुच्छेदगौतम बुद्धपञ्चायती व्यवस्थाविकिपिडिया:आम सहमतिनेपालका प्रदेशहरूभानुभक्त आचार्यतीजनेपालविकिपिडिया:अन्य विकिमीडिया परियोजनाहरूबाट सामग्री लिनेनेपाली शब्दकोशमानव संसाधन व्यवस्थापननेपालको भूगोलबागमती प्रदेशसुदूरपश्चिम प्रदेशनेपालको संविधान २०७२ मा बालबालिकाको हकजलवायु परिवर्तनउखान-टुक्कागण्डकी प्रदेशलुम्बिनी प्रदेशपशुपतिनाथ मन्दिरt454xदिगो विकासलागु पदार्थमधेश प्रदेशढाँचा:शीमे-ले१०विकिपिडिया:प्रयोगकर्ता पृष्ठ