ओलाफ सोल्स

ओलाफ सोल्स (उच्चारण [ˈoːlaf ˈʃɔlts] ( )) (जन्म: सन् १९५८ जुन १४) एक जर्मन राजनीतिज्ञ तथा जर्मनीको वर्तमान चान्सलर हुन्।[१] सन् २०२१ डिसेम्बर ८ मा उनी चान्सलरको रूपमा कार्यभार सम्हालेका हुन्। उनले सन् २०१८ देखि एन्जेला मर्केलको भाइस चान्सलर र अर्थमन्त्री भएर काम गरेका थिए। यस अघि उनी सन् २०११ देखि सन् २०१८ सम्म ह्यामबर्गको मेयर र सोसल डेमोक्रेटिक पार्टी (एसपिडी)का उपनेता थिए।  सन् २०२१ को जर्मन सङ्घीय निर्वाचनमा सोल्स चान्सलरको लागि पार्टीको उम्मेदवार थिए। यो निर्वाचनमा एसपिडी सबैभन्दा बलियो संसदीय दलको रुपमा उदाएपछि उनको चान्सलर बन्ने बाटो खुलेको थियो। सन् २०२१ नोभेम्बर २४ मा एसपिडी, एलाएन्स ९०/ द ग्रिन र फ्रि डेमोक्रेटिक पार्टी (फडिपी)ले गठबन्धन सरकार बनाउने सम्झौता गरेको थियो।

ओलाफ सोल्स
सन् २०२१ मा सोल्स
जर्मनीका चान्सलर
पद बहाली
सन् २०२१ डिसेम्बर ८
राष्ट्रपति
  • फ्रान्क-वाल्टर स्टेनमेर
भाइस चान्सलर
  • रोबर्ट हाबेक
पूर्वाधिकारीएन्जेला मर्केल
जर्मनीका भाइस चान्सलर
कार्यकाल
सन् २०१८ मार्च १४ – सन् २०२१ डिसेम्बर ८
कुलपतिएन्जेला मर्केल
पूर्वाधिकारीसिगमार ग्याब्रिएल
उतराधिकारीरोबर्ट हाबेक
व्यक्तिगत विवरण
जन्म (1958-06-14) १४ जुन १९५८ (उमेर ६५)
Osnabrück, पश्चिम जर्मनी
राजनीतिक दलसामाजिक जनवादी पार्टी
जीवन साथी
ब्रित्ता अन्स्ट
(
वि १९९८)
निवास(हरू)पुरानो बजार क्षेत्र, पोस्टड्याम
मातृ शिक्षाप्रतिष्ठानह्यामबर्ग विश्वविद्यालय
पेशा
  • राजनीतिज्ञ
  • वकिल
  • सहकारी न्यासी
हस्ताक्षर
वेबसाइटolaf-scholz.spd.de Edit this at Wikidata

प्रारम्भिक जीवनी

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड