ढुङ्गे युग

ढुङ्गे युग वा पाषाण युग इतिहासको त्यो काल हो जुनबेला मानव जीवन ढुङ्गा (संस्कृत - पाषाणः)मा अत्यधिक आश्रित थियो। उदाहरणका लागि ढुङ्गाको सहायतले शिकार गर्न, ढुङ्गाको गुफाहरूमा शरण लिन, ढुङ्गाबाट आगो निकाल्न इत्यादि। यसको तीन चरण मानिन्छ; पुरापाषाण काल, मध्यपाषाण काल एवं नवपाषाण काल जुन मानव इतिहासको आरम्भ (२५ लाख साल पूर्व)देखि लिएर काँस्य युगसम्म फैलिएर रहेको थियो।

भीमबेटका स्थित पाषाण कालीन शैल चित्र

पुरापाषाण काल (Paleolithic Era)

२५-२० लाख सालदेखि १२,००० साल पूर्वसम्म

मध्यपाषाण काल (Mesolithic Era)

१२,००० सालदेखि लिएर १०,००० साल पूर्वसम्म। यस युगको माइक्रोलिथ (Microlith) अथवा mistake युग पनि भनिन्छ।

नवपाषाण काल (Neolithic Era)

१०,००० साल देखि ३३०० ई.पू. तक


यस कालखण्डमा ढुङ्गाबाट पालिस गरेर चिल्लो बनाइएका औजारहरू निर्माण र प्रयोग गर्ने

जीवनशैली प्रचलनमा थियो । बढ्दो चेतना स्तरको कारण एवम् नयाँ प्रकारको आवश्यकतालाई सम्बो

धन गर्न यस्ता खालका ढुङ्गे औजारहरू बनाइएका थिए । आजभन्दा करिब ९ हजार वर्ष अगाडिबाट

सुरु भएको नवपाषाण युग  लाई सांस्कृतिक परिवर्तनका आधारमा व्रmान्तिकारी

युगसमेत भन्ने गरिन्छ । ढुङ्गे औजारमा आएको व्यापक परिवर्तनसँगै कृषिको विकासलाई सबैभन्दा

व्रmान्तिकारी परिवर्तनका रूपमा पुरातŒवविद्हरू व्याख्या गर्दछन् । यसै कालखण्डबाट मानिसले घुमन्ते,

सिकारी, जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने व्रmममा कृषि र पशुपालनलाई अँगालेका कुरा

पुराताŒिवक खोजहरूले देखाएका छन् ।

पाषाण युग र उसपछिको मानव जीवन संक्षेपमा

युगकालऔजारअर्थव्यवस्थाशरण स्थलसमाजधर्म
पाषाण युगपुरापाषाण कालहातबाट बने अथवा प्राकृतिक वस्तुहरूको हथियार/औजारको रूपमा उपयोग--- भाला, कुल्हाडी, धनुष, तीर, सुई, गदाशिकार एवं खाद्य सँग्रहअस्थाई जीवन शैली - गुफा , अस्थाई झोपडी मुख्यता नदी एवं झीलको किनारा२५-१०० मान्छेहरूको समुह (अधिकांशतः एक नै परिवारको सदस्य)मध्य पुरापाषाण कालको छेउछाउ मृत्यु पश्चात जीवनमा विश्वासको साक्षी चिहान र एवं अन्तिम संस्कारको रूपमा पाइन्छन्।
मध्यपाषाण काल (known as the Epipalaeolithic in areas not affected by the Ice Age (such as Africa))हातबाट बनेका अथवा प्राकृतिक वस्तुहरूको हथियार/औजारको रूपमा उपयोग- धनुष, तीर, मछलीको शीकार एवं भण्डारणको औजार, नौकाकबिलाहरू एवं परिवार समूह
नवपाषाण कालहातबाट बने अथवा प्राकृतिक वस्तुहरूका हथियार/औजारको रूपमा उपयोग --- चिसल (लकडी एवं पत्थर तास्नको लागि ), खेतीमा प्रयुक्त हुने वाला औजार, मिट्टीको बरतन, हथियारखेती, शिकार एवं खाद्य सँग्रह, मछलीको शिकार र पशुपालनखेतोको आस पास बसी सानो बस्तीहरूबाट लिएर काँस्य युगका नगरहरूसम्मकबीलाहरूदेखि लिएर काँस्य युगका राज्यहरूसम्म
काँस्य युगताँबा एवं काँसाका औजार, माटाका भाँडाहरू बनाउनको चक्काखेती, पशुपालन, हस्तकला एवं व्यपार
लौह युगलोहेको औजार
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड