महानगरपालिका

महानगरपालिका एक शहरी विभाजनको प्रकारको हो। नेपालमा ३ विभिन्न विभाजन छन्ःमहानगरपालिका, उपमहानगरपालिकानगरपालिका। नेपालमा कुल छ वटा महानगरपालिकाहरु छन्।

महानगरका लागि नेपालमा निम्न लिखित आधार र मापदण्डहरु[१] आवश्यक पदर्छ |

  1. जनसङ्ख्या ३ लाख हुनुपर्दछ।
  2. वार्षिक आम्दानी ४० करोड हुनुपर्दछ।
  3. उपमहानगर र नगरपालिका को लागी चाहिने सबै पूर्वाधारहरु हुनुपर्ने छ |
  4. ५०० सैय्याको बिशेषज्ञ सहितको हस्पिटल भएको हुनुपर्दछ |
  5. रङ्गशाला भएको हुनु पर्ने छ |
  6. प्राबिधिक शिक्षालय भएको हुनुपर्ने छ |
  7. टर्मिनल सहितको बसपार्क हुनुपर्ने छ |
  8. तरकारी तथा फलफुल वितरण केन्द्र भएको हुनुपर्ने छ |
  9. कम्तिमा एक सपिङ मल हुनुपर्ने छ |

महानगरहरू

सन्दर्भ सुची

🔥 Top keywords: मुख्य पृष्ठनेपालका प्रदेशहरूउखान-टुक्काअङ्कोरवाटविशेष:Searchसमासनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालनेपाली शब्दकोशवाच्य (व्याकरण)होलीनेपालको भूगोलSpecial:Searchलक्ष्मीप्रसाद देवकोटानेपालको सर्वोच्च अदालतबागमती प्रदेशलुम्बिनी प्रदेशनेपालका स्थानीय तहहरूलुम्बिनीसराय नाचनेपाली भाषाजलवायु परिवर्तनगण्डकी प्रदेशपशुपतिनाथ मन्दिरपृथ्वीनेपालको सङ्घीय संसदगौतम बुद्धप्रतिनिधि सभा (नेपाल)नेपालको इतिहासनेपालको संविधान २०७२पृथ्वीनारायण शाहसंयुक्त राष्ट्रसामाजिक सञ्जालनेपाल सम्वत्समाजशिक्षक सेवा आयोग (नेपाल)नेपालका प्रधानमन्त्रीहरूको सूचीलोकतन्त्रकोशी प्रदेश