माल्भिका सुब्बा

मिस नेपाल २००२

माल्भिका सुब्बा (जन्म: जुलाई १९, १९८१) एक अभिनेत्री, टेलिभिजन प्रस्तोता, सामाजिक कार्यकर्ता तथा उद्यमी हुन्।[१] उनले आमसञ्चार र पत्रकारिता बिषयमा पोखरा विश्वविद्यालयबाट स्नातोकोतर उतीर्ण गरेकी छिन्।[२] उनी नेपालको लिम्बू समुदायकी हुन्।[३]

माल्भिका सुब्बा
माल्भिका सुब्बा
माल्भिका सुब्बा अस्ट्रेलियाको सिड्नीमा
जन्ममाल्भिका सुब्बा
(1981-07-19) १९ जुलाई १९८१ (उमेर ४२)
धरान, नेपाल
जातियतालिम्बू
पेशामोडल, अभिनेत्री, सामाजिक कार्यकर्ता, टेलिभिजन प्रस्तोता, उद्यमी
सक्रिय बर्ष२००२-हाल सम्म
उचाई१.६८ मी (५ फिट ६ इन्च)
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
शरीरको नाप३२सी-२६-३८
तौल५७ किग्रा (१२६ पाउन्ड)
कपडाको आकारयुएस:६
जिवनसाथीरियाज श्रेष्ठ
वेबसाइट
माल्भिकासुब्बा.कम

पेशा

२१ वर्षको उमेरमा, माल्भिकाले मिस नेपाल २००२को उपाधि जितेकी थिइन्। त्यसपछि उनले कान्तिपुर टेलिभिजनसँग आबद्ध भएर 'कल कान्तिपुर' नामक कार्यक्रमकी प्रस्तोता भएर काम गरिन्।[४] सन् २००८ मा, उनले भारतको भ्वाइस अफ इन्डिया, एमटिभी एक्जिटमा मानव तस्करीको बिषयमा राजदुत भएर कार्य गरिन्।[५]

चलचित्र करियर

  • गुडबाइ काठमाडौँ
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी
उषा खड्गी
(  नेपाल)
मिस नेपाल विश्व
२००२
पछिल्लो
प्रिती सिटौला
(  
नेपाल)

सन्दर्भ सामग्री

बाह्य कडीहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड