सामग्री व्यवस्थापन प्रणाली

सामग्री व्यवस्थापन प्रणाली (अङ्ग्रेजी: Content Management System वा CMS) यस्तो कम्प्यूटर अनुप्रयोग हो जुन विभिन्न प्रकारका डिजिटल मिडिया र एलेक्ट्रानिक टेक्स्टहरूको सृजना गर्न, सम्पादन गर्न, ब्यबस्थापन गर्न, खोज्न एवं प्रकाशित गर्ने कामका लागि प्रयोग हुन्छ । प्रबन्धन गर्न योग्य सामग्रीहरूमा कम्प्यूटर तस्बीर (इमेजेज), अडियो भिडियो इलेक्ट्रोनिक दस्तावेज तथा वेब-सामग्री आदि पर्दछन् । "वेब कन्टेन्ट मनेजमेन्ट", "डिजिटल असेट मैनेजमेन्ट", "डिजिटल रेकर्ड्स् मैनेजमेन्ट", "एलेक्ट्रोनिक कन्टेन्ट मैनेजमेन्ट" आदि यसका अन्य नाम हुन् ।[१]

प्रकार

सी एम् एस मुख्य तीन प्रकारका छन्:-

  • इन्टरप्राइज सी एम् एस्
  • वेब् सी एम् एस्
  • कम्पोनेन्ट् सी एम् एस्

यो पनि हेनुहोस्

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड