भर्टिकल बजार

भर्टिकल बजार (अङ्ग्रेजी: vertical Market) भन्नाले यस्तो बजार जसमा व्यापारीहरूले कुनै विशेष उद्योग, व्यापार, पेशा तथा कुनै अन्य ग्राहकको विशेष आवश्यकता पूर्ति गर्नको लागी बस्तु तथा सेवा विक्री गर्ने गर्दछन्। यस्तो बजारले कुनै विशेष क्षेत्र तथा आवश्यकतालाई पूर्ति गर्ने गर्दछन्। भर्टिकल बजारले ठूलो बजार क्षेत्रलाई नभई सानो बजारलाई बस्तु तथा सेवा प्रदान गर्ने गर्दछ ।

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद