रेडियोग्राफर

अस्पतालमा विरामीको रोगहरूको पहिचान तथा उपचारको लागि प्रयोग हुने रेडियोलोजिकल प्रविधिलाई जीवन वृृतिको साधनका रूपमा मान्ने तालिमप्राप्त प्राविधिक स्वास्थ्यकर्मीहरूलाई रेडियोग्राफर भन्ने गरिन्छ [१]। रेडियोलोजी चिकित्साको एक विषेशक्षेत्र हो। यो क्षेत्रमा मेडिकलइमेजिङ्ग प्रविधि प्रयोग गरेर रोगहरूको पहिचान तथा निदान गरिन्छ ।

नेपालको परमाणु अध्ययनको हालसम्मको पाठ्यक्रम यस प्रकारको छ । नाभिकीय भौतिकशास्त्र(Nuclear Physics)रसायनशास्त्र(Nuclear Chemistry)विकीरण–जीव विज्ञान(Radiobiology)विकिरण सुरक्षा(Radiation security)नैदानिक विकिरणविज्ञान(Diagnostic Radiology)नाभिकीय औषधी(Nuclear Medicine)विकिरण चिकित्सामा रेडियो थेरापी-Radio Therapy)


सन्दर्भ सामग्रीहरू


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद