आरती छाबडीया

आरती छाबडीया (जन्म २१ नोभेम्बर १९८२) एक भारतीय अभिनेत्री र पूर्व मोडल हुन्। उनले हिन्दी, तेलुगू र कन्नड चलचित्रमा अभिनय गरेकी छिन्। उनले २०११ मा खत्रौ के खिलाडीको चौथे संस्करणमा फियर फेक्टर -खत्रौ के खिलाडी जितिन्। उनले मिस इन्डिया वल्डवाइडको उपाधि नोभेम्बर १९९९मा प्राप्त गरिन्।[१][२]

आरती छाबडीया
जन्मआरती छाबडीया
(1982-11-21) नोभेम्बर २१, १९८२ (उमेर ४१)
मुम्बई, भारत
राष्ट्रियताभारत
अन्य नामआरती छाबडीया
आरती छाबरिया
पेशाअभिनेत्री, मोडेल
उचाइ५’५″ (१.७२ मीटर)
तौल५६ केजी

पूर्व जीवन

आरती छाबडीयाको जन्म मुम्बईमा भएको थियो। उनले एक हिन्दू परिवारमा जन्म लिएकी थिइन्।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू