नेपालका बैङ्कहरूको सूची

यो नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको सूची हो।[१]

क वर्ग: वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई 'क' वर्गको बैंकको दर्जा दिएको छ। २०७९ फागुन १२ सम्म नेपालमा २० वटा वाणिज्य बैंकहरू रहेका छन्।[१]

बैंकको नामस्थापना (सन्)प्रधान कार्यालयचुक्ता पूँजी
कृषि विकास बैंक१९६८रामशाह पथ, काठमाडौँरु १८.८८ अर्ब
नेपाल बैंक लिमिटेड१९३७धर्मपथ, काठमाडौँरु १४.६९ अर्ब
राष्ट्रिय वाणिज्य बैंक१९६६सिंहदरबार प्लाजा, काठमाडौँरु १४.६४ अर्ब
सिटिजन्स बैंक इन्टरनेसनल२००७नारायणहिटी पथ, काठमाडौँरु १४.२० अर्ब
एभरेष्ट बैंक१९९४लाजिम्पाट, काठमाडौँरु १०.७० अर्ब
ग्लोबल आइएमई बैंक२०२३कमलादी, काठमाडौँरु ३५.७७ अर्ब
हिमालयन बैंक१९९३कमलादी, काठमाडौँरु २१.६६ अर्ब
कुमारी बैंक२०२३दरबारमार्ग, काठमाडौँरु २६.२३ अर्ब
लक्ष्मी सनराइज बैंक२०२३हात्तिसार, काठमाडौँरु २१.६७ अर्ब
माछापुच्छ्रे बैंक२०१२लाजिम्पाट, काठमाडौँरु १०.२६ अर्ब
नबिल बैंक१९८४वीणा मार्ग, काठमाडौँरु २७.०६ अर्ब
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक२०२३दरबार मार्ग, काठमाडौँरु ३४.१३ अर्ब
नेपाल एसबिआई बैंक१९९३केशरमहल, काठमाडौँरु १०.१३ अर्ब
एनआइसी एसिया बैंक२०१३थापाथली, काठमाडौँरु ११.५६ अर्ब
एनएमबी बैंक२००८बबरमहल, काठमाडौँरु १८.३७ अर्ब
प्रभु बैंक२०२३बबरमहल , काठमाडौँरु २३.५४ अर्ब
प्राइम कमर्सियल बैंक२००७कमलपोखरी, काठमाडौँरु १९.४० अर्ब
सानिमा बैंक२०१२नागपोखरी, काठमाडौँरु १२.४६ अर्ब
सिद्धार्थ बैंक२००२हात्तिसार, काठमाडौँरु १४.०९ अर्ब
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल१९८७नयाँ बानेश्वर, काठमाडौँरु ९.४३ अर्ब

गाभिएका वाणिज्य बैंक

बैंकबन्द (सन्)भवितव्यता
बैंक अफ एसिया नेपाल२०१३एनआइसी बैंकसँग गाभिएपछि एनआईसी एसिया बनेको[२]
बैंक अफ काठमाडौँ लिमिटेड२०२३ग्लोबल आइएमई बैंकमा गाभिएको[३]
सेन्चुरी कमर्सियल बैंक२०२३प्रभु बैंकद्वारा प्राप्त गरिएको[४]
कमर्ज एन्ड ट्रस्ट बैंक२०१४ग्लोबल आइएमई बैंकमा गाभिएको[५]
ग्रान्ड बैंक नेपाल२०१६प्रभु बैंकमा गाभिएको [६]
ग्लोबल बैंक२०१२आइएमई वित्तीय संस्था र लर्ड बुद्ध फाइनान्ससँग गाभिएर ग्लोबल आइएमई बैंक बनेको[७]
जनता बैंक२०१९ग्लोबल आइएमई बैंकमा गाभिएको[८]
किस्ट बैंक२०१४प्रभु विकास बैंक, गौरीशङ्कर विकास बैंक र जेनिथ फाइनान्ससँग गाभिएर प्रभु बैंक नामाकरण गरिएको।[९]
लुम्बिनी बैंक२०१६बैंक अफ काठमाडौँसँग गाभिएर बैंक अफ काठमाडौँ लुम्बिनीको रूपमा सञ्चालन भएको र सन् २०१७ पछि बैंक अफ काठमाडौँको रूपमा रहेको।[१०][११]
मेगा बैंक नेपाल२०२३नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राखिएको[१२]
नेपाल बङ्गलादेश बैंक२०२२नबिल बैंकद्वारा प्राप्त गरिएको[१३]
नेपाल क्रेडिट एन्ड कमर्स बैंक२०२३कुमारी बैंकमा गाभिएको[१४]
नेपाल इन्भेस्टमेन्ट बैंक२०२३मेगा बैंक नेपालसँग गाभिएको र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राखिएको।[१२]
नेपाल इन्ड्रस्ट्रियल एन्ड कमर्सियल बैंक२०१३बैंक अफ एसिया नेपालमा गाभिएको र एनआइसी एसिया राखिएको।[२]
सिभिल बैंक२०२३हिमालयन बैंकले प्राप्त गरेको।[१५]
लक्ष्मी बैंक२०२३सनराइज बैंकसँग गाभिएर लक्ष्मी सनराइज बैंक बनेको।[१६]
सनराइज बैंक२०२३लक्ष्मी बैंकसँग गाभिएर लक्ष्मी सनराइज बैंक बनेको।[१६]

ख वर्ग: विकास बैंक

नेपाल राष्ट्र बैंकले विकास बैंकलाई 'ख' वर्गको बैंकको दर्जा दिएको छ। २०७९ असोज सम्म नेपालमा १७ वटा विकास बैंकहरू रहेका छन्।[१]

बैंकको नामस्थापित (सन्)प्रधान कार्यालयकार्य क्षेत्रचुक्ता पूँजी (रू करोडमा)
कर्पोरेट डेभलपमेन्ट बैंक२००७वीरगञ्ज, मधेश३ जिल्लारु ५०.०० करोड
एक्सेल डेभलपमेन्ट बैंक२००५बिर्तामोड, कोशी प्रदेशप्रादेशिकरु ११५.१८ करोड
गरिमा विकास बैंक२००७लाजिम्पाट, काठमाडौँराष्ट्रियरु ४५७.९९ करोड
ग्रिन डेभलपमेन्ट बैंक२०१३पोखरा, गण्डकी५ जिल्लारु ५१.९० करोड
ज्योति विकास बैंक२००८कमलादी, काठमाडौँराष्ट्रियरु ४२६.७८ करोड
कामना सेवा विकास बैंक२००६ज्ञानेश्वर, काठमाडौँराष्ट्रियरु ३१४.२६ करोड
कर्णाली डेभलपमेन्ट बैंक२००४नेपालगञ्ज, लुम्बिनी५ जिल्लारु ५०.२८ करोड
लुम्बिनी विकास बैंक१९९८डिल्लीबजार, काठमाडौँराष्ट्रियरु ३२८.४३ करोड
महालक्ष्मी विकास बैंक१९९५दरबारमार्ग, काठमाडौँराष्ट्रियरु ४०१.०९ करोड
मितेरी डेभलपमेन्ट बैंक२००६धरान, कोशी प्रदेश५ जिल्लारु ९०.३४ करोड
मुक्तिनाथ विकास बैंक२००७कमलादी, काठमाडौँराष्ट्रियरु ५६५.७२ करोड
नारायणी डेभलपमेन्ट बैंक२००१रत्ननगर, चितवन३ जिल्लारु २६.२५ करोड
साल्पा विकास बैंक२०१२दिक्तेल, कोशी प्रदेश१ जिल्लारु २.८० करोड
सप्तकोसी डेभलपमेन्ट बैंक२०१२धनकुटा, कोशी प्रदेश७ जिल्लारु ८३.४३ करोड
साङ्ग्रिला डेभलपमेन्ट बैंक२०१४बालुवाटार, काठमाडौँराष्ट्रियरु ३०१.०७ करोड
साइन रेसुङ्गा डेभलपमेन्ट बैंक२०१३बुटवल, लुम्बिनीराष्ट्रियरु ३७८.१० करोड
सिन्धु विकास बैंक२०१०बाह्रबिसे, बागमती५ जिल्लारु ५५.७५ करोड

ग वर्ग: फाइनान्स कम्पनी

नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई 'ग' वर्गको बैंकको दर्जा दिएको छ। २०७९ असोज सम्म नेपालमा १७ वटा फाइनान्स कम्पनी रहेका छन्।[१]

कम्पनीको नामस्थापित (सन्)प्रधान कार्यालयकार्य क्षेत्रचुक्ता पूँजी (रू करोडमा)
बेस्ट फाइनान्स१९९५चाबहिल, काठमाडौँराष्ट्रियरु ८२.८९ करोड
क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स२००२बत्तिसपुतली, काठमाडौँसमस्यग्रस्तरु ९३.५१ करोड
सेन्ट्रल फाइनान्स१९९६कुपोन्डोल, ललितपुरराष्ट्रियरु ९४.८९ करोड
गोर्खाज फाइनान्स१९९४डिल्लीबजार, काठमाडौँराष्ट्रियरु ८६.८० करोड
गुडविल फाइनान्स१९९५हात्तीसार, काठमाडौँराष्ट्रियरु ९४.६१ करोड
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स२००२पुल्चोक, ललितपुरराष्ट्रियरु ९५.०४ करोड
आइसीएफसी फाइनान्स२००४भाटभटेनी, काठमाडौँराष्ट्रियरु ११२.७१ करोड
जानकी फाइनान्स कम्पनी१९९७जनकपुरधाम, मधेशप्रादेशिकरु ६९.०५ करोड
मञ्जुश्री फाइनान्स२००७नयाँ बानेश्वर, काठमाडौँराष्ट्रियरु १३५.१६ करोड
मल्टिपर्पोज फाइनान्स कम्पनी१९९८राजविराज, मधेश५ जिल्लारु ४५.२० करोड
नेपाल फाइनान्स लिमिटेड१९९३कमलादी, काठमाडौँराष्ट्रियरु ७२.५५ करोड
नेपाल श्री मार्केट्स एन्ड फाइनान्स१९९३रामशाह पथ, काठमाडौँसमस्यग्रस्तरु २३.३३ करोड
पोखरा फाइनान्स१९९७पोखरा, गण्डकीराष्ट्रियरु १०४.०९ करोड
प्रोग्रेसिभ फाइनान्स१९९६न्यु रोड, काठमाडौँराष्ट्रियरु ८४.८१ करोड
रिलायन्स फाइनान्स२००९प्रदर्शनी मार्ग, काठमाडौँराष्ट्रियरु १०५.३० करोड
समृद्धि फाइनान्स कम्पनी२००१हेटौँडा, मकवानपुरराष्ट्रियरु ८१.८९ करोड
श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी१९९४डिल्लीबजार, काठमाडौँराष्ट्रियरु ९५.८७ करोड

घ वर्ग: लघुवित्त कम्पनी

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई 'घ' वर्गको बैंकको दर्जा दिएको छ। २०८० साउन सम्म नेपालमा खुद्रा कर्जा कारोबार गर्ने लघुवित्तको सङ्ख्या ५४ रहेको छ भने थोक कर्जा कारोबार गर्ने लघुवित्तको सङ्ख्या ३ रहेको छ। समग्रमा नेपालमा लघुवित्तको सङ्ख्या ५७ रहेको छ।[१]

खुद्रा कर्जा कारोबार गर्ने

  • आत्मनिर्भर लघुवित्त
  • अभियान लघुवित्त
  • आदर्श लघुवित्त
  • आँधीखोला लघुवित्त
  • आरम्भ चौतारी लघुवित्त
  • आशा लघुवित्त
  • बिपिडब्ल्यु लघुवित्त
  • छिमेकी लघुवित्त
  • सिभिल लघुवित्त
  • सिवाइसी नेपाल लघुवित्त
  • डिप्रोस लघुवित्त
  • धौलागिरी लघुवित्त
  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
  • फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त
  • गणपति लघुवित्त
  • ग्लोबल आइएमई लघुवित्त
  • ग्रामिण विकास लघुवित्त
  • गुराँस लघुवित्त
  • इन्फिनिटी लघुवित्त
  • जाल्पा सामुदायिक लघुवित्त
  • जनउत्थान सामुदायिक लघुवित्त
  • जीवन विकास लघुवित्त
  • कालिका लघुवित्त
  • खप्तड लघुवित्त
  • किसान लघुवित्त
  • लक्ष्मी लघुवित्त
  • महिला लघुवित्त
  • महुली सामुदायिक लघुवित्त
  • मनकामना स्मार्ट लघुवित्त
  • मानुषी लघुवित्त
  • मेरो माइक्रोफाइनान्स लघुवित्त
  • मिर्मिरे लघुवित्त
  • मिथिला लघुवित्त
  • नाडेप लघुवित्त
  • नेसनल माइक्रोफाइनान्स लघुवित्त
  • नयाँ सारथी लघुवित्त
  • नेरुड लघुवित्त
  • नेस्डो समृद्धि लघुवित्त
  • एनआइसी एसिया लघुवित्त
  • निर्धन उत्थान लघुवित्त
  • एनएमबी लघुवित्त
  • राष्ट्र उत्थान लघुवित्त
  • आरएमडिसी लघुवित्त
  • आरएसडिसी लघुवित्त
  • सबैको लघुवित्त
  • साधना नेपाल लघुवित्त
  • समाज लघुवित्त
  • समता घरेलुु लघुवित्त
  • सामुदायिक लघुवित्त
  • सानाकिसान विकास लघुवित्त
  • सृजनशील लघुवित्त
  • सुमित लघुवित्त
  • सुपर लघुवित्त
  • सपोर्ट लघुवित्त
  • सूर्योदय वोमी लघुवित्त
  • स्वाबलम्बन लघुवित्त
  • स्वाभिमान लघुवित्त
  • स्वस्तिक लघुवित्त
  • स्वरोजगार लघुवित्त
  • युनिक नेपाल लघुवित्त
  • उन्नति सहकार्य लघुवित्त
  • उपकार लघुवित्त
  • विजय लघुवित्त
  • विन नेपाल लघुवित्त

थोक कर्जा कारोबार गर्ने

२०८० साउन सम्म, थोक कर्जा कारोबार गर्ने लघुवित्तहरू ३ वटा रहेका छन्।[१]

  • फर्स्ट माइक्रोफाइनान्स लघुवित्त
  • साना किसान विकास लघुवित्त
  • आरएसडिसी लघुवित्त

पूर्वाधार विकास बैंक

पूर्वाधार विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गैरवर्गीकृत वित्तीय संस्था हो। २०८० साउन सम्म, नेपालमा यस्तो संस्थाको सङ्ख्या १ रहेको छ।[१]

  • नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड