काफल पाक्यो

काफल पाक्यो (वैज्ञानिक नाम: Cuculus micropterus)[३][४] नेपाल लगायतका दक्षिण एसिया तथा पूर्वी एसियाका केही स्थानहरूमा पाइने एक प्रकारको चरा हो । यो चरा समुन्द्र सतहबाट ३६०० मिटरसम्मका जङ्गलहरूमा पाइने गर्छ ।

काफल पाक्यो
Cuculus micropterus
नेपालमा पाइएको काफल पाक्यो ।
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Cuculiformes
कुल:
Cuculidae
वंश:
Cuculus
प्रजाति:
C. micropterus
वैज्ञानिक नाम
Cuculus micropterus
(Gould, 1837)[२]

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू