कायरा दत्त

भारतीय मोडल र चलचित्र अभिनेत्री

कायरा दत्त एक भारतीय मोडल र चलचित्र अभिनेत्री हुन् । उनले सन् २००९ मा रकेट सिंह - सेल्सम्यान नामक बलिउड चलचित्रबाट आफ्नो अभिनय जीवनको सुरुवात गरेकी हुन् ।

कायरा दत्त
कायरा दत्त २०१५ मा
जन्म (1985-03-12) १२ मार्च १९८५ (उमेर ३९)
कोलकाता, पश्चिम बङ्गाल, भारत
पेशा
कार्यकाल२००९-वर्तमान

जीवनी

उनले आफ्नो प्राथमिक शिक्षा कोलकाताको ला मार्तिनेरबाट गरेकी हुन् । उनले १५ वर्षककै उमेरदेखि मोडलिङमा आफ्नो करियर बनाउँ सुरवात गरेकी थिइन् ।[१] भारतको प्रसिद्ध क्यालेन्डर किंगफिसरको लागि उनले कवर पेज सुट गराएकी हुन् ।[२][३]

फिल्मोग्राफी

वर्षचलचित्रभूमिकाभाषाटिप्पणी
२००९रकेट सिंहअपर्नाहिन्दी
२०१५क्यालेन्डर गर्लपिन्टोहिन्दी
२०१६XXX हिन्दीहिन्दी[४]
जुल्फिकारबङ्गालीसुटिंग हुदै[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू