कोएल मल्लिक

भारतीय अभिनेत्री

कोएल मल्लिक (जन्म रुक्मिणी मल्लिक २८ अप्रिल १९८२[१]) एक भारतीय चलचित्र अभिनेत्री हुन् जो बङ्गालीमा देखा पर्छिन् । उनी अभिनेता रणजित मल्लिक र दीपा मल्लिककी छोरी हुन् । उनको पहिलो चलचित्र नेटर गुरु थियो ।

कोएल मल्लिक
Koel Mallick
जन्मरुक्मिणी मल्लिक
(1982-04-28) २८ अप्रिल १९८२ (उमेर ४२)[१]
कोलकाता, पश्चिम बङ्गाल, भारत
पेशाअभिनेत्री
कार्यकाल२००२–वर्तमान
जीवनसाथी
निसपाल सिंह
(
वि २०१३)
वेबसाइटकोएल मल्लिक

कोएलको जन्म कोलकत्तामा भएको थियो । उनको माता पिता पनि बङ्गाली चलचित्रकर्मी नै हुन् ।

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू