खैरोटाउके गङ्गाचील

खैरोटाउके गङ्गाचील (वैज्ञानिक नाम: Chroicocephalus brunnicephalus)[२][३][४] नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा ब्राउन-हेडेड गल (Brown-headed Gull) भनिन्छ ।

खैरोटाउके गङ्गाचील
Chroicocephalus brunnicephalus
खैरोटाउके गङ्गाचील
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Charadriiformes
कुल:
Laridae
वंश:
Chroicocephalus
प्रजाति:
C. brunnicephalus
वैज्ञानिक नाम
Chroicocephalus brunnicephalus
(Jerdon, 1840, west coast of Indian Peninsula)
पर्याय

Larus brunnicephalus

तस्विर सङ्ग्रह

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू