गङ्गादेव

गोपालवंशावलीले गङ्गादेवलाई अर्जुनदेव पनि भनेको छ । ती अर्जुन देवको जन्म वि.सं. ११८९ मा भएको हो ।[१]

गङ्गादेव
डोय राज्यको राजा
शासनकालवि सं १२०५-१२४५
पूर्वाधिकारीनान्यदेव
उत्तराधिकारीनरसिंहदेव
जन्म११८९
मृत्यु१२४५
सन्ताननरसिंहदेव
वंशकर्णाट वंश
धर्महिन्दु

सन्दर्भ