जूम भिडियो सञ्चार
Zoom सफ्टवेयर को मालिक
जूम भिडियो सञ्चार एक अमेरिकी रिमोट कन्फरेन्सिंग सेवा कम्पनी हो जसको मुख्यालय सान जोसे, क्यालिफोर्नियामा छ। यसले रिमोट कन्फरेन्स सेवा प्रदान गर्दछ जसमा भिडियो कन्फरेन्सिंग, अनलाइन बैठक, च्याट आदी मोबाइल र कम्प्युटरबाट प्रयोग गरिन्छ। जूम धेरै देशहरूमा एक दूर बैठक सफ्टवेयर को रूप मा धेरै लोकप्रियता प्राप्त गरेको छ ।[२] नेपालमा जूम दूर बैठक सफ्टवेयर प्रयोग गर्ने गरेको पाइन्छ । यो कन्फरेन्सिंग, दूर बैठक, दूर शिक्षा र सामाजिक सम्बन्धको लागि प्रयोग गरिन्छ ।
मौलिक नाम | Zoom Video Communications, Inc. |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक संस्था |
आइएसआइएन | US98980L1017 |
स्थापित | 21 अप्रिल 2011 |
स्थापनाकर्ता | एरिक युआन |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | विश्वव्यापी |
सेवाहरू |
|
आम्दानी | 4,392,960,000 अमेरिकी डलर[१] (2022) |
परिचालन आय | 245,429,000 अमेरिकी डलर[१] (2022) |
103,711,000 अमेरिकी डलर[१] (2022) | |
कर्मचारी सङ्ख्या | 2,000 (2019) |
वेबसाइट | zoom |
इतिहास
जूम सन् २०११ मा सिस्को प्रणालीको अग्रणी इन्जिनियर एरिक युआन र यसको सहकार्य व्यवसाय एकाइ वेबएक्सद्वारा स्थापना गरिएको थियो र सन् २०१३ मा प्रयोगमा आएको हो।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्रीहरू
🔥 Top keywords: मुख्य पृष्ठविशेष:Searchलुम्बिनी प्रदेशमदन भण्डारीनेपालका प्रदेशहरूबागमती प्रदेशकर्णाली प्रदेशगौतम बुद्धनेपालका स्थानीय तहहरूसमाजउखान-टुक्कापृथ्वीनारायण शाहकोशी प्रदेशनेपालमधेश प्रदेशविशेष:RecentChangesनेपाली शब्दकोशSpecial:Searchनेपालको संविधान २०७२लक्ष्मीप्रसाद देवकोटाजलवायु परिवर्तनसङ्घीयतानेपालको भूगोलनेपालको इतिहासदिगो विकासजैविक विविधतास्थानीय तहगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतसन्दीप लामिछानेनेपालका बैङ्कहरूको सूचीनेपालका जातिहरूजिल्ला समन्वय समितिमानव विकास सूचकाङ्कसामाजिक सञ्जालपशुपतिनाथ मन्दिरहिन्दु धर्मसीतादोस्रो विश्व युद्ध