निकिता पौडेल

नेपाली महिला चलचित्र निर्मात्री

निकिता पौडेल एक नेपाली चलचित्र निर्मात्री[३]नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष हुन्।[४] पौडेलले 'कुसुमे रुमाल २', 'सुन्दर मेरो नाम', र 'प्रीतिको फूल' सहित धेरै नेपाली चलचित्र निर्माण गरेकी छिन्। उनी वि.सं. २०७४ मङ्सिर २५ मा नेपाल फिल्म विकास बोर्डको अध्यक्ष बन्ने पहिलो महिला बनिन्। [५] [६] उनले बोर्डको नियम उल्लङ्घन गरेको भन्दै वि.सं. २०७५ माघ २२ बाट राजीनामा दिएकी थिइन्। [७] वि.सं. २०७५ माघमा पौडेलले पत्रकार रवि लामिछानेसँग विवाह गरेकी थिइन्।[८]

निकिता पौडेल
निकिता पौडेल सन् २०१८ मा
जन्म (1982-12-31) ३१ डिसेम्बर १९८२ (उमेर ४१)[१]
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
जीवनसाथीरवि लामिछाने (वि. २०१९)[२]

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू