पशुपति शमशेर जङ्गबहादुर राणा

पशुपति शमशेर राणा राणा वंशका राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता हुन् ।[१] उनी पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री (१९७८ -१९७९) र पञ्चायत तथा स्थानीय विकास मन्त्री (१९८६-१९८८) भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलश्रोत तथा सञ्चार मन्त्री मन्त्री भएका थिए ।[२]

पशुपति शमशेर जङ्ग बहादुर राणा
परराष्ट्र मन्त्री (नेपाल)
एकाधिपतिराजा बीरेन्द्र
अर्थ मन्त्री (नेपाल)
एकाधिपतिराजा बीरेन्द्र
जलश्रोत तथा सञ्चार मन्त्री
कार्यकाल
१९९०–१९९४
एकाधिपतिराजा बीरेन्द्र
पञ्चायत तथा स्थानीय विकास मन्त्री
कार्यकाल
१९८६–१९८८
एकाधिपतिराजा बीरेन्द्र
पर्यटन तथा यातायात मन्त्री
कार्यकाल
१९७८–१९७९
एकाधिपतिराजा बीरेन्द्र
व्यक्तिगत विवरण
जन्म (1941-05-07) ७ मे १९४१ (उमेर ८३)
महाराजगन्ज, काठमाडौँ
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
जीवन साथीरानी उषा राजे सिन्धिया
सन्तान(हरू)उर्वसी राणा
देवयानी राणा
अभिभावकs
  • विजय शमसेर जबरा (पिता)
  • रानी सरला कुमारी राज्य लक्ष्मी (आमा)
आफन्तहरूजर्ज जिवाजीराव सिन्धिया (ससुरा)
मातृ शिक्षाप्रतिष्ठानअक्सफोर्ड विश्वविद्यालय

व्यक्तिगत जीवन

राजेन्द्र प्रसाद साथमा मेजर जनरल विजय शमशेर र पत्नी सरला कुमारी राज्य लक्ष्मी

पशुपति शमशेरको जन्म विसं १९९८ बैशाख २५ गते काठमाडौँको महाराजगन्ज भएको थियो । उनी राणा प्रधानमन्त्री श्री ३ मोहन शमशेर जङ्गबहादुर राणाका नाति तथा विजय शमसेर जबराका छोरा हुन् । उनको विवाह विसं २०२४ (इसं १९६७)मा ग्वालियर राज्यका अन्तिम सिन्धिया राजा जिवाजीराव सिन्धिया र रानी विजया राजे सिन्धियाकी छोरी उषा राजे सिन्धियासँग भएको थियो । [३]

राजनीति जीवन

पदकहरू

  • गोरखा दक्षिण बाहु, प्रथम श्रेणी
  • बीरेन्द्र राज्याभिषेक पदक (२१ फेब्रुअरी १९७५)
  • जनमत सङ्ग्रह [जनमत सङ्ग्रह सेवा पदक] (१९८०)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद