ब्याङ ब्रोज

ब्याङ ब्रोस एक अश्लील चलचित्र स्टुडियो हो जुन मियामी, फ्लोरिडा, संयुक्त राज्य अमेरिकाबाट सञ्चालित छ। यसको स्थापना सन् २००० मा क्रिस्टोफर हिनसनले गरेका थिए जब उनी फ्लोरिडा विश्वविद्यालयका विद्यार्थी थिए। (उनले ब्याङबस.कम सुरु गरे र पछि छोडिदिए।)[४]) नेटवर्क अब डब्ल्युजिसिजेड एस.आर.ओ. (एक्सभिडियोज.कम को मालिक) को स्वामित्वमा छ, जसले सन् २०१७ मा नेटवर्क र यससँग सम्बन्धित वेबसाइटहरू खरीद गरेको थियो।

ब्याङब्रोस.कम
BangBros.com
साइटको प्रकार
पोर्नोग्राफी
उपलब्ध भाषाअङ्ग्रेजी
मुख्यालयहरू
मियामी, फ्लोरिडा, संयुक्त राज्य अमेरिका
मालिकडब्ल्युजिसिजेड एस.आर.ओ. (एक्सभिडियोज.कम)[१]
युआरएलbangbros.com Edit this at Wikidata
अलेक्सा क्रमह्रास ७,७४० (जुलाई २०२०)[२]
दर्तावैकल्पिक (पूर्वावलोकन मात्र)
चालु भएको मितिमार्च १, २००२; २२ वर्ष पहिले (२००२-०३-01)[३]
वर्तमान स्थितिसक्रिय

ब्याङ ब्रोस आफ्नो प्रमुख साइटहरु ब्याङबस.कम र एसपरेड.कमको साथ प्रख्यात भएको थियो। बहुविध पेसाइटहरूको साथसाथै, उनीहरूले लोकप्रिय क्यामिङ वेबसाइटहरू क्यामस्टर.कम र नेकेड.कमको पनि स्वामित्व र सञ्चालन गरेको थियो, जुन २०१९ मा बेचिएका थिए।

सन् २०१४ मा, उनीहरूले लोकप्रिय एमेच्योर अश्लील चलचित्र स्टुडियो गर्ल्स गन वाइल्डको खरीद पूरा गरेको थियो।[५]

जुन २०१८ अनुसार, ब्याङ ब्रोसले वेबसाइटहरूको नेटवर्क सञ्चालन गर्दछ।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू