रमित ढुङ्गाना

रमित ढुङ्गाना एक नेपाली अभिनेता हुन् जो नेपाली चलचित्र क्षेत्रमा कार्यरत छन्। उनले सन् २००२ मा प्रदर्शनमा आएको चलचित्र "माया नमार"बाट राजेश हमालको साथ नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका थिए।[१][२][३] उनले ‘मुग्लान’, ‘धड्कन’, ‘देवर बाबु’, ‘हिम्मत’ जस्ता थुप्रै सफल चलचित्रमा अभिनय गरेका थिए।[३] लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको पछिलल्लो चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ हो जुन चलचित्र ७ जेठ २०७३ मा प्रदर्शनमा आएको थियो।[४]

रमित ढुङ्गाना
हिमालय टेलिभिजनको एक कार्यक्रममा रमित
जन्म (1982-01-11) ११ जनवरी १९८२ (उमेर ४२)
काठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल नेपाली
शिक्षात्रिभुवन विश्वविद्यालय
पेशाअभिनेता, चलचित्र निर्माता
कार्यकालसन् २००२–हाल

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू