सुनील गावस्कर

सुनील गावस्कर भारत का पूर्व क्रिकेट खिलाडी हुन् । सुनील गावस्कर वर्तमान युग मा क्रिकेट का एक महान बल्लेबाजहरूमा गनिन्छन् । यिनले बल्लेबाजीसँग सम्बन्धित कहि कीर्तिमानहरु पनि स्थापित गरेका छन। सुनीलको जन्म १० जुलाई, १९४९ को बंबई (महाराष्ट्र) मा भएको थियो । उनकी पत्नी को नाम मार्शनील हो। उनको पुत्र रोहन गावस्कर पनि भारतीय क्रिकेट टीम मा खेलि सकेका छन् ।

सुनील गावस्कर
Sunil Gavaskar
व्यक्तिगत जानकारी
नामसुनील मनोहर गावस्कर
उपनामसन्नी, लिटिल मास्टर
उचाई५ फिट ५ इन्च (१.६५ मी)
ब्याटिङदाहिना हातक ब्याट्सम्यान
बलिङदाहिना हातक बलर
भूमिकाप्रारम्भिक बल्लेबाज
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप १२८)६ मार्च १९७१ v वेस्ट इन्डिज
अन्तिम टेस्ट१३ १९८७ v पाकिस्तान
एदिअ पदार्पण (क्याप )१३ जुलाई १९७४ v इङ्ल्यान्ड
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय५ नवम्बर १९८७ v इङ्ल्यान्ड
घरेलु टोली जानकारी
वर्षटिम
1967/68–1986/87मुम्बई क्रिकेट टिम
खेल जीवन तथ्याङ्क
प्रतियोगिताटेस्टओडिआईप्रथम श्रेणीसूची ए
म्याच१२५१०८३४८१५१
कुल रन१०१२२३०९२२५८३४४५९४
ब्याटिङ औसत५१.१२३५.१३५१.४६३६.१७
१००/५०३४/४५१/२७८१/१०५५/३७
सर्वोच्च स्कोर२३६*१०३*३४०१२३
कुल बल३८०२०१९५३१०८
विकेट२२
बलिङ औसत२०६.००२५.००५६.३६४०.५०
एक इनिङमा ५ विकेट
एक म्याचमा १० विकेटn/an/a
उत्कृष्ट बलिङ१/३४१/१०३/४३१/१०
क्याच/स्टम्प१०८/–२२/–२९३/–३७/–
स्रोत: क्रिकेटआर्काइभ, ५ सितम्बर २००८

प्रारम्भिक जीवन


सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू