एचबिओ

मेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल

होम बक्स अफिस (अङ्ग्रेजी: Home Box Office) (एचबिओ) एक अमेरिकी प्रिमियम केवल तथा स्याटलाइट टेलिभिजन सञ्जाल हो। यसको स्वामित्व टाइम वारनरको रहेको छ। यस टेलिभिजन सञ्जालमा चलचित्र तथा टेलिभिजन शृङ्खलाहरू लगायत ड्कुमेन्टरीहरू प्रसारण गर्ने गरिन्छ।

एचबिओ
उद्योगमनोरञ्जन
स्थापित८ नोभेम्बर १९७२ (1972-11-08)
केन्द्रीय कार्यालय,
संयुक्त राज्य अमेरिका
सेवा क्षेत्र
विश्वभरि
राजश्वUS$५.६१५ billion (२०१५)[१]
मूल सङ्गठनटाइम वारनर
वेबसाइटwww.homeboxoffice.com

एचबिओ सबैभन्दा पूरानो तथा लामो समयसम्म निरन्तर सञ्चालनमा रहेको प्रिमियम केवल च्यानल तथा टेलिभिजन सञ्जाल हो। यसको सञ्चालन ८ नोभेम्बर १९७२ मा भएको थियो। सन् २०१४ मा यसको समायोजित सञ्चालन राजस्व अमेरिकी डलर १.७९ अर्ब रहेको थियो जुन सन् २०१३ को अमेरिकी डलर १.६८ अर्ब रहेको थियो।[२] यस च्यानलको सन् २०१६ मा करिब ४ करोड ९ लाख ग्राहक अमेरिकामा रहेका छन् भने विश्वभरि १३ करोड ग्राहक रहेको छ।[३][४]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड