इलाम २ (निर्वाचन क्षेत्र)

नेपालको एक निर्वाचन क्षेत्र

इलाम २ नेपालको इलाम जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

इलाम २
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा इलाम २
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)सुवासचन्द्र नेम्वाङ

सम्मिलित क्षेत्रहरू

इलाम २ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिकाको १–९, ११ र १२ र माई नगरपालिकाको वडा ६–८ समेटिएको छ।

प्रदेश सभा खण्डहरू

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • इलाम २ (क)
  • इलाम २ (ख)

संसद सदस्य

संसद/संविधान सभा

निर्वाचनसदस्यदल
२०४८मणिकुमार लिम्बूनेकपा एमाले
२०५१कुलबहादुर गुरुङनेपाली काङ्ग्रेस
२०५६सुवासचन्द्र नेम्वाङनेकपा एमाले
जेठ २०७५नेकपा
२०७७ पुसनेकपा एमाले

निर्वाचनको नतिजा

प्रतिनिधि सभा निर्वाचन, २०७९

उम्मेदवारदलमत%
सुवासचन्द्र नेम्वाङनेकपा (एमाले)३०,०२०४५.३६
डम्बरबहादुर खड्कानेपाली काङ्ग्रेस२९,९०६४५.१९
प्रकाश सापकोटाराष्ट्रिय स्वतन्त्र पार्टी१,३८०२.०९
मणिबहादुर लिम्बूमङ्गोल नेसनल अर्गनाइजेसन१,३६३२.०६
खड्गप्रसाद पालुङ्गवाराष्ट्रिय जनमुक्ति पार्टी१,२७२१.९२
अन्य२,२४४३.३९
जम्मा६६,१८५१००
बहुमत११४
नेकपा (एमाले) विजयी
स्रोत: [३]

प्रदेश सभा निर्वाचन, २०७९

२(क)
उम्मेदवारदलमत%
गोविन्द गिरीनेपाली काङ्ग्रेस१६,६५८४६.६७
गणेशप्रसाद बरालनेकपा (एमाले)१५,४४७४३.२७
लछुमन राईमङ्गोल नेसनल अर्गनाइजेसन१,५३५४.३
यमनाथ भण्डारीराष्ट्रिय प्रजातन्त्र पार्टी९७५२.७३
अन्य१,०८१३.०३
जम्मा३५,६९६१००
बहुमत१,२११
नेपाली काङ्ग्रेस
स्रोत: [३]

२(ख)

उम्मेदवारदलमत%
रामबहादुर मगरनेकपा (एमाले)१३,७५४४४.३८
हर्कबहादुर लावतीनेकपा (माओवादी केन्द्र)११,१६७३६.०४
विनयकुमार फागुसङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च२,०५४६.६३
पवित्रा लिम्बू तुम्बाहाङ्फेराष्ट्रिय जनमुक्ति पार्टी१,४१५४.५७
बलबहादुर आङ्देम्बेजनता समाजवादी पार्टी, नेपाल७९९२.५८
उजितकुमार राईमङ्गोल नेसनल अर्गनाइजेसन७३९२.३८
अन्य१,०६०३.४२
जम्मा३०,९८८१००
बहुमत२,५८६
नेकपा (एमाले)
स्रोत: [३]

प्रतिनिधि सभा निर्वाचन, २०७४

दलउम्मेदवारमत
नेकपा (एमाले)सुवासचन्द्र नेम्वाङ३६,५१७
नेपाली काङ्ग्रेसकेशव थापा२६,८६५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चदीपककुमार योङ्हाङ१,७६१
राष्ट्रिय जनमुक्ति पार्टीखड्गप्रसाद पालुङ्गवा१,३०८
सङ्घीय समाजवादी फोरम, नेपालकृष्णबहादुर खत्री१,१०६
अन्य८३२
अवैध मत२,६५३
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४

२(क)
दलउम्मेदवारमत
नेकपा (एमाले)रामबहादुर मगर१९,८३८
नेपाली काङ्ग्रेसडम्बरबहादुर खड्का१६,२८६
अन्य१,०१६
अवैध मत१,३७६
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

२(ख)
दलउम्मेदवारमत
नेकपा (माओवादी केन्द्र)धीरेन्द्र शर्मा१४,७१६
नेपाली काङ्ग्रेसखगेन्द्र देवान११,०६५
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चथाङ्साङ लावती२,२५४
राष्ट्रिय जनमुक्ति पार्टीजयकुमार केरूङ१,४३२
सङ्घीय समाजवादी फोरम, नेपालमणिविक्रम लिम्बू१,३५७
अन्य७८४
अवैघ मत११,३७६
नतिजामाओवादी केन्द्र विजयी
स्रोत: निर्वाचन आयोग

संविधान सभा निर्वाचन, २०७०

दलउम्मेदवारमत
नेकपा (एमाले)सुवासचन्द्र नेम्वाङ१४,९३०
नेपाली काङ्ग्रेसभेषराज आचार्य१२,८२८
एनेकपा (माओवादी)रमेशकुमार लिङ्देन४,६४८
सङ्घीय समाजवादी पार्टी, नेपालविनोदकुमार नेम्वाङ२,४८६
अन्य२,५८७
नतिजानेकपा (एमाले) विजयी
स्रोत: नेपाल न्युज[४]

संविधान सभा निर्वाचन, २०६४

दलउम्मेदवारमत
नेकपा (एमाले)सुवासचन्द्र नेम्वाङ१७,७४८
नेपाली काङ्ग्रेसकेशव थापा१४,०४४
नेकपा (माओवादी केन्द्र)हर्कबहादुर लावती८,९१६
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चउत्तमकुमार योङयाङ१,६७८
अन्य१,६८२
अवैध मत२,०९९
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[५]

आम निर्वाचन २०५६

दलउम्मेदवारमत
नेकपा (एमाले)सुवासचन्द्र नेम्वाङ१७,४०७
नेपाली काङ्ग्रेसकुलबहादुर गुरुङ१५,४८२
राष्ट्रिय जनमुक्ति पार्टीसुवर्णबहादुर पाठक३,०९३
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)पद्मसुन्दर लावती१,४७५
अन्य२,१८६
अवैध मत८७५
नतिजानेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[६][७]

आम निर्वाचन २०५१

दलउम्मेदवारमत
नेपाली काङ्ग्रेसकुलबहादुर गुरुङ१२,५४७
नेकपा (एमाले)मणिकुमार लिम्बू११,९६०
राष्ट्रिय जनमुक्ति पार्टीचन्द्रप्रसाद यज्ञ२,५६०
स्वतन्त्रचतुरमान लिम्बू२,३९६
राष्ट्रिय प्रजातन्त्र पार्टीयमप्रसाद चापागाई१,४५८
नतिजानेपाली काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[६]

आम निर्वाचन २०४८

दलउम्मेदवारमत
नेकपा (एमाले)मणिकुमार लिम्बू१९,७५९
नेपाली काङ्ग्रेसकुलबहादुर गुरुङ१७,७४९
नतिजानेकपा (एमाले) विजयी
स्रोत: [१]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड