एन्ड्रिया जङ

एन्ड्रिया जङ (鍾彬嫻, पिनयिन: झोंग विनसियान, ज्युटपिंग: झुंग१ बान१ हा४) (जन्म १९५८)[१] क्यानाडाली अमेरिकी कार्यकारी अधिकृत, गैर मूलक नेत्रृ र प्रख्यात महिला-मुद्दा समर्थक हुन्। सन् २०१४ अप्रिलमा उनी नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले स्थापना गरेको गैर नाफामूलक लद्युवित्तीय संस्था ग्रामिन अमेरिकाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पद धारण गरेका थिए।[२] यो संस्था अमेरिका सबैभन्दा छिटो बृद्धि भएको लद्युवित्तीय संस्था हो, यसले ठूलो संख्यामा व्यक्ति तथा साना व्यावसायहरूलाई लद्युऋणहरू प्रदान गरेको छ।[३] सन् १९९९ देखि २०१२ सम्म, उनले एभोन प्रोड्कट्स, इन्कको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रूपका कार्य गरेकी थिइन।

एन्ड्रिया जङ
सन् २०१० मा जङ
जन्म१९५९
क्यानाडा
राष्ट्रियताक्यानाडाली अमेरिकी
मातृ शिक्षाप्रतिष्ठानप्रिन्सटन विश्वविद्यालय (कलामा स्नातक)
पेशाग्रामिन अमेरिकाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत
जीवनसाथीमाइकल गोल्ड (सम्बन्ध विच्छेद)
सन्तान

व्यक्तिगत

जंग दुई पटक विवाह भएको थियो। जंगको दोस्रो पूर्व पति, माइकल गोल्ड, ब्लूमिंगडेलको प्रमुख कार्यकारी अधिकृत थिए, जसमा उनले आफ्नो अध्ययन पश्चात कार्य गरेका थिए।[४][५][६]

जंगका दुई बच्चाहरू छन्, उनको पूर्व पती गोल्डसँग अंगकरण गरेका एउटा धर्मपुत्री जेम्स (जेमी) गोल्ड र उनका पहिलो विवाह पश्चात भएको छोरी लरेन क्रिस्टनसेन।[७][८][९]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड