एस्लिन ब्रुक

अमेरिकी अश्लिल चलचित्र अभिनेत्री

एस्लिन ब्रुक एक पूर्व अमेरिकी अश्लील अभिनेत्री, फिचर नर्तकी र मोडेल हुन् ।[३][३]

एस्लिन ब्रुक
जन्म(१९८५-०८-१४)अगस्ट १४, १९८५
चोक्ट, ओक्लाहोमा[१]
राष्ट्रियताअमेरिकी
अन्य नामग्याबी, एश
उचाइ५ फिट २ इन्च (१.५७ मी)[२]
तौल१०५ पाउन्ड (४८ किग्रा)[२]
सन्तान

प्रारम्भिक जीवन

एस्लिन ब्रुकको जन्म संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको चोक्टावमा भएको हो ।[१][१]उनी नौ वर्षदेखि चीयरलीडर थिइन्, तत्पश्चात सन् २००३ को मई महिनामा उनी उच्च माध्यमिक विद्यालयबाट स्नातकको उपाधि प्राप्त गरिन् ।[४]सन् २००६ मा एक वयस्क फिल्म अभिनेत्री बन्नु भन्दा अघि, उनी तीन वर्षभन्दा पनि अधिक समय सम्म कार डीलरशिपमा काम गरेकी थिईन् । ब्रुकले पहिले देखि नै १९ वर्षकी छँदा एक अज्ञात पुरुषसँग विवाह गरेकी थिइन् र पछी दुवै जनामा सम्बन्ध विच्छेद समेत भएको थियो ।[४][५]

करियर

एडल्ट मनोरञ्जन डाटाबेसमा ब्रुकको पहिलो खुड्किलो, ओक्लाहोमामा स्थित एक पत्रिकाको लागि एक फोटोशूट थियो। उनी चाँडै एक स्ट्रिपरका रूपमा पनि काम गर्न थालिन्। उनी सन् २००७ मा न्यू सेन्सस्/ डिजिटल सिनको साथमा करारमा कार्यको थालनी गर्दै एउटा विशेष कलाकार बनिन् तत्पश्चात सन् २००९ मा उनले "एस्लिन ब्रुक्स लेज्बियन फ्यानटेसिज" का साथ निर्देशनको शुरुआत गरिन्[६]। उनी बकचेरी को "टू ड्रङ्क...." सङ्गीत भिडियोमा र तत्पश्चात होरर चलचित्र "पिरान्हा थ्री डी" मा पनि एक क्यामियो भूमिका देखिन् ।[७]

सन् २०१० मा, ब्रुक आफ्नो बच्चालाई जन्म दिएपछी, एक पोर्नस्टारका रूपमा सेवानिवृत्त भईन्। एस्लिन ब्रुक, स्वयम् ले आफ्नो ट्विटर प्रोफाइल र ब्लगमा पोस्ट गर्दै लेखेकी थिईन, आफुलाई नै परिचित गराउँदै भनेकी थिइन् "एस्लि" जो कि पहिले "एस्लिन ब्रुक" थिइन्, अब अश्लील उद्योगबाट सेवानिवृत्त भईसकि र उनको पूर्व वेबसाइट अबदेखि अपडेट गरिदैन्।[८][९]

ब्रुकले उनी पहिला-पहिला आफु समेत केवल महिला-पोर्नोग्राफीको निर्माणमा शामिल थिइन्, तर उनी पनि महिला भएकै कारण जो "महिलाहरुलाई निर्देशित गर्ने" प्रयास गर्ने गर्छिन्, तर ती महिलाहरु 'साँचिक्कै' लेस्बियन भने थिइनन्।" आफ्नो गर्भावस्थाकालमा हुँदा, ब्रुकले भनेकी थिइन् कि उनलाई "बच्चा कहिल्यै पनि हुँदैन् भनेर" अनि उद्योगमा जारी रहन्छिन् कि रहँदिनन्, तर उनी "यसको बारेमा पत्ता लाग्नुभन्दा पहिले नै" गरिसकेकी थिइन्। ब्रुकले भनेकी थिइन् कि उनको बच्चाको जन्मपछी, "पृथ्वीमा केही पनि त्यस पलमा मलाई खुशी तुल्याउन सक्तैन्थ्यो। यो भगवानको जस्तो थियो, बस तल पुगीसकेको र साँचिक्कै मलाई 'त्यस दुनिया' बाट नै पृथक गरी दियो र मलाई फेरी 'असली जिन्दगी' मा फिर्ता ल्याई दियो। मलाई थाहा थियो कि मेरो जीवन त्यस बिन्दुबाट शान्तिपूर्ण, खुशियाली र प्यारले भरिएको हुनेछ !! "

व्यक्तिगत जीवन

ब्रुक ले आफ्ना साथी अभिनेता टमी गुनलाई डेट गरिन्। त्यसपछी यो जोडीले आफ्नो सम्बन्ध समाप्त गरी हाले। ब्रुक पहिले आफ्नो धार्मिक मान्यताहरुलाई ईसाई को रूपमा वर्णित गरेकी थिइन्।[१०][११]

मेनस्ट्रिम फिल्मोग्राफी

वर्षशीर्षकभूमिकाटिप्पणी
२००८बकचेरीको "टू ड्रङ्क..."पार्टी गर्लम्युजिक भिडियो
२०१०पिरान्हा थ्री डीचियरलिडरक्यमियो
२०१२पिरान्हा थ्री डबल डीचियरलिडरस्टक फूटेज

सम्मान तथा पुरस्कार

  • २००९ एफएएमई अवार्ड – मनपराइएका स्तन[१२]
  • २००९ एभिएन अवार्ड – Best Continuing Video Series Ashlynn Goes to College[१३]
  • २००९ एभिएन अवार्ड – Best Interactive DVD My Plaything: Ashlynn Brooke[१३][१४]
  • २००९ एभिएन अवार्ड – Best New Series Ashlynn Goes to College[१३]

सन्दर्भ

बाहिरी लिङ्कहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड