कपिञ्जल तित्रा

कपिञ्जल तित्रा नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यस चराको उल्लेख वेदमा पाइन्छ जहाँ विष पचाउन सक्ने क्षमता भएको पंक्षिको अाशयमा यस्लाइ समावेश गरिएको छ । यस्लाई अङ्ग्रेजीमा ग्रे फ्रान्कोलिन भन्दछन्।

कपिञ्जल तित्रा
हवाईको काउआइमा पाइएको कपिञ्जल तित्रा
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Galliformes
कुल:
Phasianidae
उपकुल:
Perdicinae
वंश:
Francolinus
प्रजाति:
F. pondicerianus
वैज्ञानिक नाम
Francolinus pondicerianus
(Gmelin, 1789)
पर्याय

Ortygornis ponticeriana

चित्र दिर्घा

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू