वेद

वेदहरू प्राचीन जम्बुद्वीप अर्थात वर्तमान दक्षीण एसिया क्षेत्रमा सृजीत ज्ञान भण्डार एवं मानव ज्ञानको प्राचीनतम श्रोत ग्रन्थहरूको एक ठुलो समूह हो। वैदिक संस्कृतमा रचित, ग्रन्थहरू संस्कृत साहित्यको सबैभन्दा पुरानो तह र हिन्दु धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ हो। चार वेदहरू छन् : ऋग्वेद, यजुर्वेद, सामवेदअथर्ववेद। नेपालको तनहुँ जिल्ला स्थीत व्याँस नगरपालीका क्षेत्रमा व्याँस ऋषीले चार वेद अठार पुराणको सम्पादन गरेका हुन । विभिन्न पुर्विय दर्शनहरू र हिन्दु सम्प्रदायहरूले वेदहरूमा फरक-फरक स्थानहरू लिएका छन्। वेदको महत्व वा प्राथमिक अधिकारलाई स्वीकार गर्ने पुर्विय दर्शनका विद्यालयहरूले विशेष रूपमा हिन्दु दर्शन समावेश गर्दछ र तिनीहरूलाई छवटा आस्तिक पाठशालहरूको रूपमा वर्गीकृत गरिएको छ।

वेद
चार वेद
विबरण
धर्महिन्दु धर्म
भाषावैदिक संस्कृत
पद्य२०,३७९ मन्त्रहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड