कपुरकोट गाउँपालिका

(Learn how and when to remove this template message)

कपुरकाेट गाउँपालिका साविकका  चारवटा गा.वि.स. धनवाङ, रिम, सिनवाङ र गर्पा मिलेर बनेको हो । कुल क्षेत्रफल ११९.२१ वर्ग कि. मि. रहेको यस गाउँपालिका जम्मा ६ वटा वडामा महिला ९४८६ र पुरुष ८७१८ गरी जम्मा १८२०४ जनसंख्या रहेको छ। पश्चिममा त्रिवेनी, उत्तरमा छत्रेश्वरी गाउँपालिका, पूर्वमा रोल्पा र दक्षिणमा दाङ जिल्ला संग भौगोलिक सिमाना जोडिएको यस गाउँपालिकाको भौगोलिक स्थिति २८ २४ देखि २८ ३२ उत्तरी अक्षांश र ८० १४ देखि ८० २३ पूर्वि देशान्तर सम्म फैलिएको छ । कर्णाली प्रदेशकै एउटा मुख्य प्रदेश द्धारको रुपमा रहेको यस गाउँपालिका अग्ला पहाडहरुको संगमको रुपमा रहेको भौगोलिक बनावटले गर्दा अत्यन्तै रमाइलो र अनुकुल बातावरणको कारणवेमौसमी तरकारी खेतिका साथै फलफूल खेतीको लागि उर्वर भूमि बरदानको  रपमा पनि लिन सकिन्छ ।

"https:https://www.search.com.vn/wiki/index.php?lang=ne&q=कपुरकोट_गाउँपालिका&oldid=1131305" बाट अनुप्रेषित
🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड