कार्यालय

कार्यालय शब्द संस्कृतको (कार्य = काम + आलय = घर)बाट निर्माण भएको हो । यस अर्थमा, कुनै पनि काम गर्न बनाइएको विशेष स्थान, कोठा, घर, तथा ठाउँ लाई कार्यालय भनिन्छ । सामान्य तया कार्य गर्ने सब्बै ठाउँलाई कार्यलय भन्न सकिदैन,कार्यालय हुनका लागि कार्य संगठित रूपमा कुनै उद्देश्य प्राप्तिका लागी कुनै निर्धारित ठाउँमा हुनुपर्दछ। कार्यलय निजि तथा सरकारी, सामाजिक तथा सामुदायिक जुन रूपमा पनि हुन सक्छ ।


जिल्ला शिक्षा कार्यालय चितवन

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड