कोमोरोस राष्ट्रिय फुटबल टोली


कोमोरोस राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा कोमोरोसको प्रतिनिधित्व गर्ने महिला फुटबल टोली हो। यो कोमोरोस फुटबलको लागि शासकीय निकाय कोमोरोस फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो। यो टोली सन् १९७९ मा स्थापना भएता पनि सिएएफमा सन् २००३ र फिफामा सन् २००५ मा आबद्ध भएको थियो।[१]

कोमोरस
उपनाम(हरू)Les Coelacantes
सङ्गठनकोमोरस फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसाफा
(दक्षिणी अफ्रिका)
प्रमुख प्रशिक्षकAmir Abdou
कप्तानNadjim Abdou
सर्वाधिक उपस्थितिYoussouf M'Changama (२८)
सर्वाधिक गोलकर्ताEl Fardou Ben Nabouhane (७)
गृह रङ्गशालाराष्ट्रिय रङ्गशाला
फिफा कोडCOM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१४९ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१२७ (अक्टोबर २०१७)
निम्न वरीयता२०७ (डिसेम्बर २००६)
पहिलो अन्तर्राष्ट्रिय
मौरिसस मौरिसस ३–० कोमोरोस कोमोरोस
(रियुनियो; अगस्ट २६, १९७९)
ठूलो विजय
कोमोरोस कोमोरोस ४–२ जीवुटी जिबुटी
(सना, यमन; डिसेम्बर १७, २००६)
ठूलो हार
मौरिसस मौरिसस ६–१ कोमोरोस कोमोरोस
(रियुनियो; अगस्ट ३१, १९७९)
माडागास्कर माडागास्कर ५–० कोमोरोस कोमोरोस
(सेसेल्स; अगस्ट २०, १९९३)
मौरिसस मौरिसस ५–० कोमोरोस कोमोरोस
(मौरिसस; सेप्टेम्बर ४, २००३)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड