कोरिया

कोरिया एसियाको उत्तर-पूर्वमा स्थित एउटा भूमी-क्षेत्र हो।

पूर्वी एसियामा कोरियाको स्थिति

द्वितीय विश्वयुद्ध पछि कोरिया दुई देशहरूमा विभाजित भयो। उत्तर कोरिया उत्तरमा स्थित छ। दक्षिण कोरिया दक्षिणमा स्थित छ। उत्तर कोरिया एक कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पूँजीवादी मूलुक हो । कोरियन युद्ध अन्तर्ग उत्तर कोरिया र दक्षिण कोरिया एक अर्कासँग भिडेका थिए।

कोरियाको तीन अधिराज्यहरूको शताब्दी देखिको लडाई पश्चात सन् ६७६ मा कोरिया एउटै देशको रूपमा रहेको थियो । कोरियामा मानिसहरू १५,००० वर्षदेखि बसोबास गरिरहेका छन।

यो पनि हेर्नुस

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड