खडक नगरपालिका

खडक नगरपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक नगरपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दानयाँ नगरपालिका थप गर्दा कञ्चनरूपलाई पनि नगरपालिका घोषित गरेको हो ।[२] खडकलाई नगरपालिका घोषित गर्दा सप्तरीका साविक कल्याणपुर,धनगढी, खोजपुर, बनरझुल्ला, पन्सेरा, मैनासहर्शवाहु, ईनरुवा फुलवडिया, बनौली, र सिसवा बेल्ही गा.वि.स. गाविसलाई समेटेको छ ।[३][४][५]

खडक
नगरपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
नगरपालिका घोषितवि.सं. २०७३ वैशाख २५
सरकार
 • नगर प्रमुखहेमायु हक
 • नगर उप-प्रमुखयासमिंन सुल्तान
क्षेत्रफल
 • जम्मा९६.७८ किमी (३७.३७ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा४५,३६७
 • घनत्व४७०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://khadakmun.gov.np/

यस नगरपालिकालाई १२ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको कूल जनसङ्ख्या ४५,३६७ रहेको छ । यसको क्षेत्रफल ९६.७८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र कल्यानपुरमा राखिएको छ ।[६]

जनसङ्ख्या

नेपालको सन् २०११ को जनगणना अनुसार खडक नगरपालिकाको जनसङ्ख्या ४५,३६७ रहेको छ।[७]

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड