खाओ याई राष्ट्रिय निकुञ्ज

खाओ याई राष्ट्रिय निकुञ्ज (थाई: เขาใหญ่, थाईल्याण्ड को राष्ट्रिय निकुञ्ज हो ।

खाओ याई राष्ट्रिय निकुञ्ज
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज)
हेओ सुवत झरना
खाओ याई राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
खाओ याई राष्ट्रिय निकुञ्जको स्थान देखाइएको नक्सा
स्थानथाईल्याण्ड
क्षेत्र२,१६८ वर्ग किमी
स्थापना१९६२
खाओ जंगलको रुख

जलवायु

खाओ याई जंगल

खाओ याई राष्ट्रिय निकुञ्जका तिन मुख्य मौसम, २३° सेल्सियस को वार्षिक मतलब तापमानसँग ।

  • वर्षा मौसम (मे-अक्टोबर): वर्षा को उच्च दर छ । राती १३ ° सी र दिनभरि २७ ° सी औसत तापमान ।
  • शीत मौसम (नोभेम्बर-फेब्रुअरी): खालीआकाश, सुन्दर घाम । २२° सी दिनभरि र १०° सी राती मा औसत तापमान । पैदल यात्रा को राम्रो समय ।
  • गर्म मौसम (मार्च-अप्रिल): २०°–३०° सी दिनभरि र १७° सी रातीमा ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड