गण्डकी अञ्चल

गण्डकी अञ्चल अङ्ग्रेजी: Gandaki Zone नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्दछ। यो अञ्चलको अञ्चल सदरमुकाम पोखरा हो। गण्डकी अञ्चल ६ जिल्लामा विभाजित छ। गण्डकी अञ्चल विभिन्न सभ्यताहरूको विशिष्ट थलोको रूपमा रहेको छ।

गण्डकी अञ्चल

नामाकरण

यो अञ्चल सात नदीहरू मिलेर बनेको प्रसिद्ध गण्डकी नदीको नामबाट नामाकरण भएको हो।

जिल्लाहरू

यो पनि हेर्नुहोस्


नेपालका अञ्चलहरू

मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड