गुग्लिल्मो मार्कोनी

गुग्लिल्मो मार्कोनी (इटालियन उच्चारण: [ɡuʎˈʎɛːlmo marˈkoːni]; २५ अप्रिल १८७४ - २० जुलाई १९३७) एक इटालियन आविष्कारक हुन । उनले रेडियोको आविस्कार तथा मार्कोनी नियमको विकास गरे । सन १९०९ मा मार्कोनीले कार्ल फर्डिन्यान्ड ब्राउन संगै "वायरलेस टेलीग्राफीको विकासमा उनको योगदान वापत भौतिकीशास्त्रमा नोबेल पुरस्कार प्राप्त गरे[१][२][३] र सन १९२४ मा मार्चेस मार्कोनी (Marchese Marconi)को सम्मान प्राप्त गरे ।

गुग्लिल्मो मार्कोनी
जन्म(१८७४-०४-२५)२५ अप्रिल १८७४
पालाजो मारेस्काल्सी, बोलोग्ना, इटाली
मृत्यु२० जुलाई १९३७(1937-07-20) (उमेर ६३)
रोम, इटाली
मातृ शिक्षाप्रतिष्ठानबोलोग्ना विश्वबिद्यालय
चिनारीको कारणरेडियो
पुरस्कारभौतिक बिज्ञानमा नोबेल पुरस्कार (१९९०)
हस्ताक्षर

बाल्यकाल

सन्दर्भ सामाग्री

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड