गुची

गुची ( /ˈɡi/, GOO-chee ; इटालेली उच्चारण: [ˈɡuttʃi] ) यो एक अन्तर्राष्ट्रिय फेसन ब्रान्ड हो। यसको केन्द्रीय कार्यालय इटालीको फ्लोरेन्समा रहेको छ। [१] [२] [३] यसको लोकप्रिय उत्पादहरूमा हातेझोला, तयारी पोशाक, जुत्ता र त्यससँग सम्बन्धित श्रृङ्गार, सुगन्ध, र घर सजावटका समानहरू सामेल छन्।

गुची
व्यवसाय प्रकार
सहायक कम्पनी
उद्योगफेसन
स्थापित१९२१; १०३ वर्ष अघि (१९२१)
स्थापनाकर्तागुचियो गुची
केन्द्रीय कार्यालय
फ्लोरेन्स, टस्कनी
,
इटाली
शाखा सङ्ख्या
४८७ (सन् २०१९)
मुख्य व्यक्ति
मार्को बिजारी (प्रमुख)
एलेसेन्द्रो मिसेल
(रचनात्मक निर्देशक)
राजश्व€ ९.६२८ बिलियन (सन् २०१८)
कर्मचारी सङ्ख्या
१७,१५७ (सन् २०१९)
मूल सङ्गठनकेरिङ
वेबसाइटhttps://www.gucci.com/

यो कम्पनीको स्थापना सन १९२१ मा टुस्कनीको फ्लोरेन्समा गुचियो गुचीले गरेका थिए। गुचियोको छोरा अल्दो गुचीको निर्देशनमा यो एउटा विश्वव्यापी परिचित ब्रान्ड बन्न पुगेको हो। सन् १९८० को दशकमा पारिवारिक कलहको सुरुवात भएपछि, गुची परिवार सन् १९९३ सम्ममा कम्पनीको पुँजीबाट पूर्ण रूपमा निकालिएको थियो। सन् १९९९ मा, गुचीलाई फ्रान्सेली समूह पिनाल्ट प्रिन्टेम्प्स रेडौतेद्वारा अधिग्रहण गरिएको थियो। सन् २०१० को दशकमा गुची एक लोकप्रिय र मनपर्ने 'गीक-चिक' ब्रान्ड बन्न पुगेको हो।

सन् २०१९ मा, गुचीले आफ्नो मातहतमा ४८७ शाखाहरू संचालन गरेको छ जसमा १७,१५७ कर्मचारीहरू रहेका छन्। यो कम्पनीले सन् २०१९ मा आफ्नो उत्पादनहरू विक्री गरेर €९.६२८ अर्ब (सन् २०१८ मा € ८.२ अर्ब) कमाएको थियो। [४] सन् २०१४ डिसेम्बरदेखि गुचीको प्रमुख कार्यकारी अधिकारीको रूपमा मार्को बिजारी रहेका छन् भने सन् २०१५ जनवरीदेखि एलेसेन्द्रो मिसेल यसका रचनात्मक निर्देशक हुनुहुन्छ। यो फ्रान्सेली लक्जरी समूह केरिङको सहायक कम्पनी हो।

इतिहास

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड