गोकर्ण विष्ट

नेपालका राजनीतिज्ञ

गोकर्ण विष्ट (पुरा नाम:गोकर्णराज विष्‍ट)को जन्म बुवा भिम बहादुर बिष्ट र आमा चिन्ता कला बिष्टको कोखबाट सन् १९६५ जूलाइ १ मा गुल्मी जिल्ला मा भएको हो । उनी नेकपा एमालेको नेता हुन् । उनी ऊर्जा मन्त्री रहँदा सम्पूर्ण बक्यौता रकमहरू नेपालका सरकारी निकायबाट उठाउन लगाएका थिए ।[१]

गोकर्णराज विष्‍ट
गोकर्णराज विष्‍ट
व्यक्तिगत विवरण
जन्मविक्रम संवत २०२२ सन् १९६५ जूलाइ १
गुल्मी
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी
अभिभावकs
  • भिमबहादुर विष्ट (पिता)
  • चिन्ता कुमारी विष्ट (आमा)

प्रतिनिधि सभा २०७९

प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार गोकर्णराज विष्‍ट गुल्मी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ २८४७६मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।[२] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का उम्मेदवार रामकुमारी झाँक्रीले २६४४२ मत प्राप्त गरेका थिए।[३]

सदर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड