गोरखा राज्य

गोरखा राज्य चौबिसे राज्य मध्येको एक राज्य थियो। गोरखा राज्यको बिस्तार पश्चिममा मर्स्याङ्दी नदीदेखि पूर्वमा त्रिशूली नदी सम्म थियो।

गोरखा राज्य
गोरखा
वि.सं. १६१६–वि.सं. १८२५
राजधानीगोरखा
आम भाषाहरूखस भाषा (नेपाली),
धर्म
हिन्दु,
सरकारराजतन्त्र
राजा 
• वि.सं. १६१६ - १६२७
द्रव्य शाह (प्रथम)
• वि.सं. १६७१ - १६९३
राम शाह (चौथो)
• वि.सं. १७७९ - १८२५
पृथ्वीनारायण शाह (अन्तिम)
इतिहास 
• राजा द्रव्य शाहले लिगलिगकोटको युद्धद्वारा गोरखामाथि शासन गरेको
वि.सं. १६१६
वि.सं. १७९३ - १८०३
वि.सं. १८१४ - १८२४
• राजा पृथ्वीनारायण शाहले गोरखाबाट काठमाण्डौ राजधानी सारेर नेपाल अधिराज्यको स्थापना गरेको
वि.सं. १८२५
पूर्ववर्ती
उत्तरवर्ती
लिगलिगकोट क्षेत्र
त्रिशुली क्षेत्र
नेपाल अधिराज्य
अचेल नेपाल

नामाकरण

गोरखा राज्यको नाम गुरु गोरखनाथको नामबाट राखिएको हो।[१]

इतिहास

द्रव्य शाहले विसं १६१६ मा लिगलिगकोट जितेर गोरखा राज्यको सुरुवात गरेका थिए।[२] यशोब्रम्ह शाहका दुई छोरा नरहरिद्रव्य शाह थिए र द्रव्यले आफू राजा बन्न सक्ने सुनेपछि लिगलिगकोटको दौडमा भाग लिएर दौड जितेका थिए।[३]

राजाको सुची

राजाजन्ममृत्युराज्यारोहणशासन अन्त्य
द्रव्य शाह१५७०वि.सं. १६१६१६२७
पुरेन्द्र शाहवि.सं. १६६२वि.सं. १६२७वि.सं. १६६२
छत्र शाहवि.सं. १६६३वि.सं. १६६२वि.सं. १६६३
राम शाहवि.सं. १६९०वि.सं. १६६३वि.सं. १६९०
डम्बर शाहवि.सं. १६९९वि.सं. १६९०वि.सं. १६९९
श्रीकृष्ण शाहवि.सं. १७१५वि.सं. १६९९वि.सं. १७१५
रूद्र शाहवि.सं. १७२६वि.सं. १७१५वि.सं. १७२६
पृथ्वीपत्ति शाहवि.सं. १७७३वि.सं. १७२६वि.सं. १७७३
नरभूपाल शाहवि.सं. १७९९वि.सं. १७७३वि.सं. १७९९
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहवि.सं. १७७९वि.सं. १८३१वि.सं. १७९९वि.सं. १८३१

चित्र


सन्दर्भ साम्रगीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड