गौरव यात्रा

प्राइड परेड (अङ्ग्रेजी: Pride parade) भन्नाले विश्वका ५० भन्दा बढी देशमा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको अधिकार र दृश्यताका लागि भनेर देखाइने उत्सव अायोजन भएतापनि धेरै देशमा यो प्रतिबन्धित अायोजन हो । पोल्याण्ड[१],टर्की[२],युगाण्डा,रसिया[३] जस्ता देशहरूमा यस्ता अायोजन गैर कानुनि मानिन्छन र प्रतिबन्धित छन । यो देखाइने देशहरुमा अक्सर प्राइड मन्थ पारेर हुने गर्दछ तर सबै त्यसै महिनामा नहुन पनि सक्छ । [४] यो अायोजनका लागि प्रसिद्ध शहरहरुमा लन्डन, पेरिस, न्यूयोर्क, लस एन्जलस, सान फ्रान्सिस्को, भ्यानकुभर, टोरन्टो, मोन्ट्रियल र सिड्नी पर्दछन ।

गौरव यात्रा
नेपालको पहिलो गौरव यात्राको दृश्य

देश वा राज्य अनुसार

अफ्रिका

अफ्रिकाका ३० भन्दा बढी देशहरुमा समलैङ्गीक सम्बन्ध प्रतीबन्धित छ र गैरकानुनी मानीन्छ ।[५]

  • युगाण्डाः युगाण्डामा समलैङ्गीक वा अन्य गैर सन्तान उत्पादक (केवल याैन तुष्टी केन्द्रीत) याैनीक पहिचान समेत गैर कानुनि मानिन्छ । [६]

अमेरिका

एसिया

  • नेपाल
  • इन्डिया
  • माल्दिभ्स
  • पाकिस्तान
  • चीन
  • उत्तर कोरिया
  • इन्डोनेसिया
  • मलेशिया
  • बर्मा

युरोप

रुसः रुसमा समलैङ्गीकता वा अन्य गैर सन्तान उत्पादक याैनीकताको सार्वजनिक प्रदर्शन वा प्रचार प्रतिबन्धित छ । [७]

ओसेनिया

  • अष्ट्रेलिया
  • न्युजिल्यान्ड
  • फिजी

हेर्नुहोस्

थप

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड