छिन्नमस्ता गाउँपालिका

छिन्नमस्ता गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा छिन्नमस्ता लाई गाउँपालिका घोषित गरेको हो।[२] छिन्नमस्ता गाउँपालिका घोषित गर्दा सप्तरीका साविक बरही बिरपुर, कोचाबखारी, लालापट्टी र छिन्नमस्ता गा.वि.स. लाई समेटेको छ।[३][४][५]

छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता मन्दिर
छिन्नमस्ता गाउँपालिका is located in मधेश प्रदेश
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
नेपालको नक्सामा छिन्नमस्ता गाउँपालिका अवस्थित क्षेत्र
छिन्नमस्ता गाउँपालिका is located in नेपाल
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका
छिन्नमस्ता गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २६°२७′N ८६°४३′E / २६.४५°N ८६.७२°E / 26.45; 86.72 ८६°४३′E / २६.४५°N ८६.७२°E / 26.45; 86.72
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षसूर्यनारायण मण्डल
 • उपाध्यक्षउषाकुमारी मण्डल
क्षेत्रफल
 • जम्मा३८.७२ किमी (१४.९५ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२८३७०
 • घनत्व७३०/किमी (१९००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.chhinnamastamun.gov.np/

यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या २८,३७० रहेको छ। यसको क्षेत्रफल ३८.७२ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको केन्द्र साविकको छिन्नमस्ताको कार्यालयमा राखिएको छ।[६]

जनसङ्ख्या

नेपालको सन् २०११ को जनगणना अनुसार छिन्नमस्ता गाउँपालिकाको जनसङ्ख्या २८,३७० रहेको छ।[७]

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड