जेनिफर विङ्गेट

जेनिफर विन्गेट( (1985-04-30) ३० अप्रिल १९८५ (उमेर ३८)) टेलिभिजन र चलचित्र अभिनेत्री हुन् जसलाई धेरै धारावाहिकहरूमा अभिनय गरी सकेकी छिन्।सन् १९९५ देखी १० बर्षको कलिलो उमेरबाट  ठुलो पर्दाबाट अभिनय गर्न थालेकी थिईन। १७ बर्षको उमेरमा स्टारप्लसको औधी रुचाएको धार्बाहिक कसौटी जिन्दगी किमा अनुराग र प्रेरणाको छोरी स्नेहाको रूपमा उस्लाई दर्शकले धेरै रुचाएको थियो र उ रातारात स्टार भईन। करणलाई उन्ले त्यही भेटेकी थीईन जो उस्को एकदम मिल्ने साथी भयो र पछी फेरी दिल मिल गएमा सँङै देखे । दुइजनालाई युवा वर्गले औधी रुचाएका थिए। सन् २००७ मा सँगम, २००९-२०१० दिल मिल गये,२०१३ उनी सरस्वतीचंद्र नामक धारावाहिकमा कुमुदको पत्र निभाउने काम गरिन्। उनीले २०१२मा आफ्नु साथी र दिल मिल गएको सह कलाकार करन सिंह ग्रोवरसँग विवाह गरेकी थिइन्। नवम्बर २०१४मा दुई जना छुट्टिएका थिए र जुन २०१५ मा पारपाचुकेको लागि फेमिली कोर्ट मुम्बईमा दर्ता गराएका थिए। अदालतले विवाह मिलाउन छ महिनाको समय दिएको थियो तर करण बिपाशासँग बस्न थालिसकेका थिए र विवाह बच्चाउन चाहदैन थिए। ११ जनवरी २०१६मा कोर्टले डिवोर्स फाइनल गरेको थियो। २०१६ मा बेहदमा माया मेह्रोत्र  २०१८ मा बेपन्हामा जोया सिद्दिकी  र २०१९ मा बेहद २ मा माया जयसिङ्को  मुख्य भूमिकामा  देखा परिन र दर्शक्लाई झन मुघ्द गर्दै आफ्नो चर्चा चुचुरोमा पुराईन। उन्लाई सानो पर्दाको रानी भनेर चिनिन्छ जो हरेक चरित्र एकदम शाही तरिकाले निभौछिन। उनी सानो पर्दामा सबैभन्दा ज्यादा पारी श्रमिक लिने कलाकार हुन। [३][४][५][६]

जेनिफर विन्गेट
जन्म (1985-04-30) ३० अप्रिल १९८५ (उमेर ३८)[१][२]
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, प्रस्तुतकर्ता
कार्यकाल१९९५ – हाल सम्म
जीवनसाथीकरन सिंह ग्रोवर (९ अप्रिल २०१२ – 11 जनवरी २०१६ )

जीवनी

उनको जन्म ३० अप्रिल १९८५मा भारतको मुम्बईमा भएको थियो। उनी महारास्ट्रिअन क्रीस्चियन पिता र पन्जाबी आमाको दोस्रो सन्तान हुन। उन्को एक दाई छन मोसेस विङेट र एक भदा छ शन विङेट। उनको विवाह ९ अप्रिल २०१२मा करन सिंह ग्रोवरसँग भएको थियो जनवरी ११ २०१६  मा उनिहरुको दिवोर्स भएको थियो।


टेलिभिजन

  • २००३–०४ शाका लाका बूम बूम - पियाको रूपमा-स्टार प्लस
  • २००३ कुसुम-सिम्रन -प्रीतिको रूप्मा
  • २००३ कोइ दिल मे है -सिम्रनको रूपमा
  • २००४ कर्थिका -कार्थिकाको रूपमा -स्टार प्लस
  • २००४–०८ कसौटी जिंदगी की - स्नेहा बजाजको रूपमा-स्टार प्लस
  • २००६-०७ क्या होगा निम्मो का - नताशाको रूपमा
  • २००७-कहि तो होगा -स्टार प्लस
  • २००७-०९ संगम - गंगा सागर भाटियाको रूपमा-स्टार प्लस
  • २००९ देख इन्डिया देख - मेजबानको रूपमा[७]
  • २००९ लाफ्टर के पटाखे - मेजबानको रूपमा[८]
  • २००९ कमेडी सर्कस३० - प्रतियोगीको रूपमा[९]
  • २०१० जरा नचके दिखा २ - मेजबानको रूपमा-स्टार प्लस [१०]
  • २००९-२०१० दिल मिल गए - डा रिद्धीमा गुप्ता /मोदीको रूपमा
  • 2011 जोर का झटका: टोटल वाइपआउट प्रतियोगीको रूपमा[११]
  • २०११ कमेडी का महा मुक़ाबला - मेजमानको रूपमा-स्टार प्लस [१२]
  • २०११ नचलेवे विथ सरोज खान - समापन समारोहको पाउनाको रूपमा[१३]
  • २०१३–२०१४सरस्वतीचंद्र -कुमुद सरस्वतीचंद्र व्यासको रूपमा-स्टार प्लस [१४]
  • २०१४ स्टार होली मस्ती गुलाल की - मेजबानको रूपमा करण सिंह ग्रोवेरको साथमा-स्टार प्लस [१५]
  • २०१५ लाईफ ओके होली ईभेन्ट -मेजबान  ह्रितिक धन्जानीको साथमा -लाईफ ओके
  • २०१६- बेहध- माया मेह्रोत्राको रूपमा - सोनी टि.भी  
  • २०१८- बेपन्नाह - जोया सिद्दिकीको रूपमा -कलर्स टि.भी
  • २०१९-बेहध २ - माया जयसिङको रूपमा- सोनी टि.भी  
  • २०२० - कोड एम - मेजर मोनिका मेहरा- अल्ट बलाजी OTT
  • २०२२-कोड एम २ - मेजर मोनिका मेहरा -वूट सेलेक्ट OTT

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड