डुङ्गेश्वर गाउँपालिका

डुङ्गेश्वर (अङ्ग्रेजी: Dungeshwar) नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा अवस्थित छ । [१]

डुङ्गेश्वर
डुङ्गेश्वरमा रहेको दैलेखको रमणिय स्थल चुप्रा बजार
डुङ्गेश्वरमा रहेको दैलेखको रमणिय स्थल चुप्रा बजार
डुङ्गेश्वर is located in नेपाल
डुङ्गेश्वर
डुङ्गेश्वर
नेपालको नक्शामा डुङ्गेश्वर
निर्देशाङ्क: २८°४४′२४″उ॰ ८१°४१′२४″पू॰ / २८.७४०००°N ८१.६९०००°E / 28.74000; 81.69000 ८१°४१′२४″पू॰ / २८.७४०००°N ८१.६९०००°E / 28.74000; 81.69000
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वार्डहरूको सङ्ख्या
घोषणा मिति२०७३ फाल्गुण २७ गते (१० मार्च २०१७
सरकार
स्थानिय तह
 • प्रकारगाउँ पालिका
 • अध्यक्षनगेन्द्र बहादुर मल्ल (ने•का•)
 • उपाध्यक्षसिता ज्ञावली (ने•का•)
क्षेत्रफल
 • जम्मा१०५.१९ किमी (४०.६१ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा१५८८३
 • घनत्व१५०/किमी (३९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
कार्यालयडाँडा पराजुल
वेबसाइटdungeshwormun.gov.np

यस गाउँपालिकाको जम्मा क्षेत्रफल १०५.१९ वर्ग किलोमिटर (४०.६१ वर्ग माइल) रहेको छ भने २०६८ सालको जनगणना अनुसार यहाँको जनसङ्ख्या १५,८८३ रहेको छ । यो गाउँपालिकालाई जम्मा ६ वटा वडामा विभाजन गरिएको छ । [२]

२०७३ फागुन २७ गते (१० मार्च २०१७ का दिन नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा यस गाउँपालिकालाई घोषणा गरेको थियो । [३][४]साविकका गाविसहरूडाँडा पराजुल, अवल पराजुल, बेलपाटालाकुरीलाई जोडेर यो नयाँ गाउँपालिका बनाइएको हो । साविकको डाँडा पराजुल गाविसको कार्यालयलाई गाउँपालिकाको कार्यालय राखिएको छ । [२]

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड