तिलाठी कोईलाडी गाउँपालिका

नेपालको गाउँपालिका

तिलाठी कोईलाडी गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लामा रहेको एक गाउँपालिका हो ।[१] नेपाल सरकारले वि. सं. २०७३ मा ७५३ स्थानीय तह लागू गर्दा तिलाठी कोईलाडी लाई गाउँपालिका घोषित गरेको हो ।[२] तिलाठी कोईलाडी गाउँपालिका घोषित गर्दा सप्तरीका साविक तिलाठी, लौनिया, बभनगामाकट्टी, सकरपुरा, कोईलाडि, को.मधेपुरा र को.बर्साईन गा.वि.स. लाई समेटेको छ ।[३][४][५]

तिलाठी कोईलाडी गाउँपालिका
Tilathi Koiladi
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासप्तरी
गाउँपालिका घोषितवि.सं. २०७३
सरकार
 • अध्यक्षसतिश कुमार सिंह
 • उपाध्यक्षसुचिता कुमारी यादव
क्षेत्रफल
 • जम्मा३२.९२ किमी (१२.७१ वर्ग माइल)
जनसङ्ख्या
 (वि.सं. २०६८)
 • जम्मा२२०१०
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटhttp://www.tilathikoiladimun.gov.np/

यस गाउँपालिकालाई ८ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३२,३८९ रहेको छ । यसको क्षेत्रफल ३२.९२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको तिलाठीको कार्यालयमा राखिएको छ ।[६]

जनसङ्ख्या

नेपालको सन् २०११ को जनगणना अनुसार तिलाठी कोईलाडी गाउँपालिकाको जनसङ्ख्या ३२,३८९ रहेको छ।[७]

सन्दर्भ सामग्री

यी पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड