दमयन्ती

दमयन्ती विदर्भका राजा भीमकी छोरी थिईन् |जो हंसद्वारा गुण श्रवण गरेर निषधराज नलप्रति अनुरक्त भएकी थिइन्। पछि उनले स्वयम्वरमा देवताहरूलाई तथा अरु राजाहरूलाई छोडेर नललाई नै वरमाला लगाएकी थिइन्। परिणामस्वरूप कुपित भएर कलिले उनलाई अनेक कष्ट दिए।[१][२]

दमयन्ती

सन्दर्भ सामग्री

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्