धर्के गट्टेबट्टाई

धर्के गट्टेबट्टाई (वैज्ञानिक नाम: Turnix suscitator)[२][३][४][५] नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यसलाई अङ्ग्रेजीमा बार्ड बटनक्विल (Barred Buttonquail) भनिन्छ ।

धर्के गट्टेबट्टाई
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
Turniciformes
कुल:
Turnicidae
वंश:
Turnix
प्रजाति:
T. suscitator
वैज्ञानिक नाम
Turnix suscitator
(Gmelin, 1789)
धर्के गट्टेबट्टाईको पोथी

तस्विर सङ्ग्रह

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू