नाओमी वाट्स

नाओमी वाट्स (जन्म २८ सेप्टेम्बर १९६८)[१] बेलायती[२] चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन।

नाओमी वाट्स
२०१२मा नाओमी
जन्मनाओमी एलेन वाट्स
(१९६८-०९-२८)२८ सेप्टेम्बर १९६८
शोरेह्याम, केन्टा, इङ्ल्यान्ड
पेशाअभिनेत्री
कार्यकाल१९८६–हाल
जीवनसाथीलिभ स्क्राइबर (२००५–हाल)
सन्तान

प्रारम्भिक जीवन र शिक्षा

नाओमीको जन्म इङ्ल्यान्डको शोरेह्याम, केन्टामा भएको थियो। उनी एक वेल्स प्राचिन कलाकृती व्यापारी र भेषभुषा तथा सेट डिजाइनर माइफ्यान्वी रोबर्टस "एडवार्ड"[१] र पिङ्क फ्लोइडसँग काम गर्ने एक अंग्रेज रोड म्यानेजर तथा साउण्ड इन्जिनियर पिटर वाट्स[३][४] की छोरी हुन। उनी ४ वर्षकी हुँदा उनका आमाबुवाको सम्बन्ध विच्छेद भयो।[४][५]

फिल्मोग्राफी

वर्षफिल्मभूमिकानोट
१९८६फ्र लभ अलोनलियोकी गर्लफ्रेन्डअभिनयको सुरूवात
१९९०हे ड्याड..!बेलिन्डा लरेन्सटेलिभिजन सिरिज (२ भाग)
१९९१फ्लर्टिङज्यानेट अड्गर
होम एण्ड अवेजुलिया गिब्सनटेलिभिजन सिरिज (४ भाग)
ब्राइड्स अफ क्रिस्टफ्रान्सेस हफर्ननटेलिभिजन सिरिज (३ भाग)
१९९३वाइड सर्ग्यासो सीफ्यानी ग्रे
म्याटिनीसपिङ कार्ट स्टारलेट
ग्रोस मिसकण्डक्टजेनिफर कार्टर
द कस्टडियनलुइस
१९९५ट्याङ्क गर्ल
१९९६चिल्ड्रेन अफ द कर्न आइभी: द ग्यादरिङग्रास रोडिज
पर्सन अननोअनमोली
बर्मुडा ट्रांगल अमाण्डाटेलिभिजन मुभी
टाइमपिसम्यारी क्यालेन्डरटेलिभिजन मुभी

सन्दर्भ सूची

बाहिरी लिङ्कहरू


🔥 Top keywords: मुख्य पृष्ठराम नवमीनेपाली राष्ट्रिय क्रिकेट टोलीविशेष:Searchराष्ट्रिय सभा (नेपाल)मारी अँतवानेतनेपालका स्थानीय तहहरूनेपालरामनेपाली भाषानेपालको संविधान २०७२Special:Searchनेपाल सम्वत्नेपालका बैङ्कहरूको सूचीनेपालका प्रदेशहरूनेपालको भूगोलनेपाली शब्दकोशगण्डकी प्रदेशलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशनेपालको इतिहासपशुपतिनाथ मन्दिरइलाम २ (निर्वाचन क्षेत्र)कर्मचारी सञ्चय कोषविशेष:RecentChangesसयौँ थुङ्गा फूलका हामीनेपाल विद्यार्थी सङ्घदोस्रो विश्व युद्धलेखा प्रणालीनेपाल राष्ट्र बैङ्कमुक्तिनाथनेपालको अर्थतन्त्रलुम्बिनी प्रदेशमद्दत:सहायतास्वयम्भूनाथसेतो मच्छिन्द्रनाथको रथयात्राकाठमाडौँकोशी प्रदेशसेतो गरुड